Kantipur

७ श्रावण २०८३, बिहीबार
विनयज्योति सापकोटा

विनयज्योति सापकोटा

विनयज्योति सापकोटाका लेखहरु :

क्वार्टरफाइनलमा घम्साघम्सी : को होला हाईहाई, कसको हुनेछ बिदाई ?

२०१८ को विश्वविजेता फ्रान्सले लगातार दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको अफ्रिकी देश मोरोक्कोको सामना गर्दै छ । विहिबार राति पौने १ बजे हुने खेलमा एम्बाप्पे अधिकांश खेलप्रेमीका लागि आकर्षणको केन्द्रमा हुनेछन् ।

6 MINS READ
Clash in the quarterfinals: Who will rise to glory, and who will bid farewell?

१९३० पछिको त्यो दुई गोल

अमेरिकी टिममा बालोगनको उपस्थिति सामान्य मान्न सकिँदैन । उनी अमेरिकाले वर्षौंको प्रतीक्षापछि पाएको नम्बर ९ खेलाडी हुन् ।

4 MINS READ
Those two goals after 1930

कस्तो छ फिफा विश्वकप २०२६ को उद्‌घाटन समारोहको तयारी ?

खेल र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्दै फिफाले यस पटकको विश्वकपलाई साँस्कृतिक र प्रविधिमैत्री बनाउने घोषणा गरेको छ ।

3 MINS READ
How are the preparations for the opening ceremony of the FIFA World Cup 2026 going?

नेपाली दौड प्रतियोगिताका कथा

नेपालमा दर्जनौं म्याराथन आयोजना भए पनि केही प्रतियोगिता मात्रै टिक्न सफल भएका छन्

15 MINS READ
Stories of Nepali running competitions

महिला कप्तान इन्दु बर्माको नजरमा पुरुष विश्वकप

महिला टोलीकी कप्तान बर्मा भन्छिन्, ‘पुरुष टिमले विश्वकप खेल्न सक्छ भने महिलाले किन सक्दैन ? आखिर नेपाललाई टेस्ट राष्ट्र बनाउने सबैको लक्ष्य हो’

9 MINS READ
Women's captain Indu Verma's eyes on the men's World Cup

विदेशी खेलाडीले भित्र्याएको ऊर्जा

सर्वाधिक रन र ठूलो स्कोर बनाउनेमा विदेशी खेलाडीकै वर्चस्व रह्यो, नेपाली खेलाडीलाई उनीहरुको अनुभव बुझ्ने अवसर बन्यो

11 MINS READ
The energy brought in by foreign players

मन्त्रालय हाबी हुने गरी खेलकुद विधेयक दर्ता

विधेयकमा परिषद्माथि खेलकुद मन्त्रालयले हस्तक्षेप थप बढाउने र नेपाल ओलम्पिक कमिटीलाई निगरानीमा ल्याउने लगायतका व्यवस्था

1 min read
Registration of sports bill to be dominated by the ministry
Link copied successfully