Kantipur

११ श्रावण २०८३, सोमबार
टेकराज जोशी

टेकराज जोशी

जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

टेकराज जोशीका लेखहरु :

पूर्वाधार विकासमन्त्री लम्साल फाप्लामा, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता

फाप्ला क्रिकेट पूर्वाधार विकास समितिका अध्यक्ष सुवास शाहीले मन्त्री लम्सालको स्थलगत भ्रमणले फाप्ला निर्माण कार्यलाई थप ऊर्जा, गति र आम जनतामा नयाँ विश्वास प्रदान गरेको बताए ।

2 MINS READ
Infrastructure Development Minister Lamsal at Fapla, commitment to build international cricket stadium

बजेटको पर्खाइमा ‘ड्रिम फाप्ला’

डीपीआर र ईआईए स्वीकृत, तर बजेट अभाव

8 MINS READ
'Dream Fapla' awaits budget

फाप्ला क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा: मन्त्री पोखरेल

मंगलबार रंगशालाको स्थलगत निरीक्षणपछि मन्त्री पोखरेलले निर्माण कार्य अघि बढाउन सबै सरोकारवालासँग समन्वय भइरहेको जानकारी दिए ।

2 MINS READ
Fapla Cricket Stadium a priority for the government: Minister Pokharel

सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक

शनिबार आयोजित कार्यक्रममा टोलीका मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशी र टोलीका कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।

2 MINS READ
Far West Cricket Team Jerseys Revealed

फाप्ला रंगशाला प्रदेश सरकारको प्राथमिकतामा: मुख्यमन्त्री शाह

मुख्यमन्त्री शाहले फाप्लालाई सुदूरपश्चिमको ‘गेम चेन्जर’ परियोजनाका रूपमा उल्लेख गर्दै यसको निर्माणलाई उच्च प्राथमिकतामा राखिएको र आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्ने बताए ।

2 MINS READ
Fapla Stadium a priority for the provincial government: Chief Minister Shah

एसपीएको ब्रान्ड एम्बासडरमा लोकेश

एसपीए कलेजले राष्ट्रिय क्रिकेट टोलीका सदस्य लोकेश बमलाई कलेजको ब्रानड एम्बासडर नियुक्त गरेको छ ।

2 MINS READ
Lokesh as SPA's brand ambassador

विश्वकप खेलेका दुई क्रिकेटरलाई १ लाख १ हजारसहित सम्मान

क्रिकेटर लोकेश बम र शेर मल्ललाई कलेजको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार जनही १ लाख १ हजार रुपैयाँसहित ‘एसपीए सम्मान’ प्रदान गरिएको हो ।

2 MINS READ
Two cricketers who played in the World Cup were honored with Rs 101,000 each.

कैलालीको चुरे फेदमा अवैध उत्खनन्, सवारीसाधनसहित ५ जना नियन्त्रणमा

चुरे गाउँपालिका–४ मा पर्ने अधेरी खोलामा भ्याकु लोडर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा गस्तीमा गएको वन कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

2 MINS READ
Illegal excavation in the foothills of the Chure Mountains in Kailali, 5 people with vehicles taken into custody

डीसीए यू–१६ टोली मुम्बई प्रस्थान, स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल्ने, विश्वकप हेर्ने

१४ दिने मुम्बई भ्रमणका क्रममा डीसीए यू–१६ टोलीले भारतका ६ वटा स्थानीय क्लबसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्नेछ । टोलीले वानखेडे स्टेडियममा नेपालले खेल्ने चार वटा खेल प्रत्यक्ष अवलोकन गर्नेछ ।

2 MINS READ
DCA U-16 team leaves for Mumbai, plays friendly matches with local clubs, watches World Cup

बैतडी बस दुर्घटना: सुदूरपश्चिम सरकारले घाइतेको उपचार खर्च र मृतकका परिवारलाई १ लाख दिने

बिहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ फर्किँदै गरेको बस पुर्चौंडी नगरपालिका–७ स्थित बडगाउँमा दुर्घटनामा परेको थियो।

1 MIN READ
Baitadi bus accident: Far Western government to provide Rs 100,000 to the families of the injured and Rs 100,000 to the families of the deceased
Link copied successfully