कान्तिपुर संंवाददाता

कान्तिपुर संंवाददाताका लेखहरु :

घाइते भेटिएका सैनिकको उपचारका क्रममा मृत्यु

कालीगण्डकी करिडोरमा काम गर्ने एक सैनिक जमदारको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ बेलबगरमा खोला छेउमा अचेत अवस्थामा भेटिएका ३५ वर्षीय तोरणबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

कंगनाको राजनीतिक बोली !

आफ्नो पहिचान खोज्न घरबाट भागेर कंगना रनावतले पहिलो पटक विद्रोह गरिन् । बलिउडमा संघर्ष गरिरहँदा पनि आफूमाथि भएको दुर्व्यवहारबारे बोल्न डराइनन् । फिल्म क्षेत्रको बेथितिबारे बोल्ने साहस गरिरहिन् ।

बालुवाटारमा ओली-दाहाल भेटवार्ता

नेकपाभित्रको विवाद उत्सर्गमा पुगेकै बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवाद सुरु भएको छ ।

कावासोतीको क्वारेन्टाइनबाट ३ जना भागे  

पूर्वी नवलपरासीको कावासोतीमा क्वारेन्टाइनबाट तीन जना भागेका छन् ।  कावासोती नगरपालिका वडा नम्बर १ मा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना युवालाई क्वारेन्टाइनमा राखिएको थियो । सोमबार दिउँसो क्वारेन्टाइनमा बसेका उनीहरु मंगलबार बिहान फरार भएको कावासोती नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नारायणप्रसाद पन्तले बताए । 

कोरोना रोकथामबारे कूटनीतिक समुदायलाई ब्रिफिङ

कोरोना भाइरस रोकथामलाई लिएर नेपाल सरकारले गरेका निर्णयहरूसहित क्रियाकलापबारे सोमबार कूटनीतिक समुदायलाई ब्रिफिङ गरिएको छ ।