Kantipur

१९ फाल्गुन २०८२, मंगलबार
नवराज सुवेदी

नवराज सुवेदी

नवराज सुवेदीका लेखहरु :

कोशीमा चुनावी सुरक्षा : सीमावर्ती जिल्लामा ‘हाईअलर्ट’

झापा, मोरङ र सुनसरीमा फरार अभियुक्त, हराएका हतियार र खुला सीमाबाट हुने अवैध गतिविधिले निर्वाचन सुरक्षामा थप चुनौती सिर्जना भइरहेको छ ।

6 MINS READ
Election security in Koshi: 'High alert' in border districts

एमाले झापा २ बाट सभामुख घिमिरे र पूर्वकानुनमन्त्री खरेलसँगै नौ जना सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले झापा २ बाट सभामुख देवराज घिमिरे र पूर्वकानुन मन्त्री अग्नी खरेलसहित ९ जनाको नाम सिफारिस गरेको छ।

3 MINS READ
UML recommends nine candidates from Jhapa 2, including Speaker Ghimire and former Law Minister Kharel

एमालेको समानुपातिक सूचीमा झापाबाट पूर्वमन्त्रीदेखि पूर्वप्रदेश प्रमुखका श्रीमतीसम्म

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट मात्रै नौ जना समानुपातिक सूचीमा परेका छन्। जसमा पूर्वमन्त्रीदेखि पूर्वप्रदेश प्रमुखका श्रीमतीसम्म छन्।

3 MINS READ
From former minister to wife of former provincial chief from Jhapa, UML's proportional list includes

इन्डो–नेपाल मिडिया कप फुटबल पुस २७ देखि

पूर्वी सीमामा रहेका पत्रकारहरुको संस्था प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते प्रतियोगिता आयोजना हुने भएको हो।

2 MINS READ
Indo-Nepal Media Cup Football from December 10

प्रतिनिधिसभा निर्वाचन: एमाले अध्यक्ष ओली झापा ५ बाट एकल सिफारिस, ३ मा पनि चर्चा

झापा-५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले बताए।

1 MIN READ
House of Representatives election: UML Chairman Oli single recommendation from Jhapa 5, discussion on 3 as well

झापामा भेटिएको शंकास्पद वस्तुलाई सेनाले पार्‍यो निष्क्रिय

कनकाई माई खोला पुल नजिक कालो झोलामा प्रेसर कुकर र तार जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

1 MIN READ
Army neutralizes suspicious object found in Jhapa

कनकाई पुल नजिक शंकास्पद वस्तु र 'सनातन सुरक्षा सेना नेपाल'को पर्चा फेला

नेपाली सेनाको बम डिस्पोजल टोलीमार्फत शंकास्पद वस्तुको जाँच गरिएको र कुनै मानवीय वा भौतिक क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

2 MINS READ
Suspicious objects and pamphlets of 'Sanatan Suraksha Sena Nepal' found near Kankai Bridge

झापामा शंकास्पद वस्तु, सेनाको बम डिस्पोजल टोली जाँदै

कालो झोलामा प्रेसर कुकर र त्यहाँबाट तार निकालिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

1 MIN READ
Suspicious object found in Jhapa, army bomb disposal team on way

बुद्धको जहाज दुर्घटनापछि भद्रपुर विमानस्थल ठप्प, सञ्चालनको तयारी गरिँदै

शुक्रबार राति बुद्ध एयरको जहाज अवतरणको क्रममा रन-वेबाट चिप्लिएर दुर्घटना भएको थियो ।

1 MIN READ
Bhadrapur Airport closed after Buddha's plane crash, preparations underway to resume operations

नक्कली नागरिकता बनाएर बेचेको आरोपमा एक जना नियन्त्रणमा

बिर्तामोड नगरपालिका–३ स्थित एक मिठाई पसलबाट शिवसताक्षी–११ का २३ वर्षीय पप्पु ठाकुरलाई नक्कली नागरिकतासहित बिहीबार नियन्त्रणमा लिइएको हो ।

2 MINS READ
One person arrested on charges of making and selling fake citizenship
Link copied successfully