कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ — राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् ।

उनले कांग्रेस–एमालेबीच भएको सत्ता समीकरणलाई पनि समर्थन नगर्ने भन्दै तटस्थ बस्ने जानकारी दिए ।

उनले आफ्नो पार्टी कुनै व्यक्ति वा पार्टीको विरुद्धमा गएको नभई तत्कालीन विषयवस्तुहरुको आधारमा निर्णय गर्ने गरेको बताए । उनले आफ्नो कसैसँग व्यक्तिगत पूर्वाग्रह नभएको स्पष्ट पारे ।

प्रकाशित : असार २८, २०८१ १६:३८
x
×