कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

विष्णुमती नदीमा खसेर पुरुष बेपत्ता

भाद्र ३०, २०८१

काठमाडौँ — काठमाडौंको विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । आइतबार राति पौने ९ बजे टोखा नगरपालिका-८ रमणबस्तीस्थित विष्णुमति पुलबाट चिप्लिएर लमजुङ स्थायी ठेगाना भएका ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन् ।

पुलबाट चिप्लिएर उनी खसेको र हाल बेपत्ता रहेकोले खोजी जारी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित : भाद्र ३०, २०८१ २१:२१
x
×