Kantipur

५ श्रावण २०८३, मंगलबार
यादव अर्याल

यादव अर्याल

अर्यालले जेन-जीको प्रतिनिधित्व गर्छन्।

यादव अर्यालका लेखहरु :

विद्यार्थी संगठनमा अपरिहार्य सुधार

अबको बहस विद्यार्थी राजनीति अन्त्य गर्ने होइन, त्यसलाई दलीय नियन्त्रणबाट मुक्त गरेर प्राज्ञिक, नीतिमुखी र उत्तरदायी बनाउने दिशामा केन्द्रित हुनुपर्छ ।

4 MINS READ
Indispensable reforms in student organizations

सामाजिक मूल्य र आधुनिकताबीचको विरोधाभास

आधारभूत सामाजिक नैतिकतासँग जोडिएको अर्को विषय हो, हामी नेपाली प्रायः आर्थिक भ्रष्टाचारको आलोचना गर्छौं, तर नैतिक र संस्कारगत भ्रष्टाचारबारेमा पर्याप्त बहस–विमर्शलाई बेवास्ता गर्छौं ।

7 MINS READ
The contradiction between social values ​​and modernity

चुनाव : विवेक परीक्षणको निर्णायक अवसर

७ फागुन २००७ मा नेपालमा प्रजातन्त्र आएको थियो । त्यसको ७५ वर्षपछि चालु फागुन महिनामै सम्पन्न हुन गइरहेको आमनिर्वाचन विशेष परिस्थितिजन्य सन्दर्भमा उभिएको छ । यो निर्वाचन राज्य, समाज र नागरिक चेतनाबीचको सम्बन्ध पुनः परिभाषित हुने ऐतिहासिक विन्दु उपस्थित छ ।

7 MINS READ
Elections: A crucial opportunity for a test of sanity

समानुपातिक सूची : असमानताको पुनरुत्पादन

यो बहस र आलोचना क्षणिक वा अमूक दलप्रति मात्रै लक्षित छैन । बरु नेपालको संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक परियोजनामाथि उठाइएको स्वाभाविक र नैतिक प्रश्न हो ।

6 MINS READ
Proportional List: Reproduction of Inequality

जेन-जीसँगको सम्झौता कार्यान्वयनको प्रतीक्षा

अबको समय सामाजिक असन्तोष, विभाजन, अविश्वास, ध्रुवीकरण र हिंसा निर्मूलतर्फको हो । सामाजिक–राजनीतिक सद्भाव, संयम र सहिष्णुता वृद्धितर्फको हो ।

6 MINS READ
Waiting for the implementation of the agreement with Gen-G

प्रत्युत्पादक हुन सक्छ प्रत्यक्ष निर्वाचित कार्यकारी

हतारमा गरिएको निर्णयले सत्ताको स्वरूप मात्र होइन, राज्यको लोकतान्त्रिक आधार र सामाजिक सन्तुलनमै गम्भीर असर पार्न सक्छ । त्यसैले यो विषय राजनीतिक आकांक्षा होइन, राष्ट्रिय हित र संवैधानिक दूरदृष्टिको सवालका रूपमा गहिरो र विवेकपूर्ण छलफलको पात्र हुनुपर्छ ।

4 MINS READ
Directly elected executive may be counterproductive
Link copied successfully