Kantipur

५ श्रावण २०८३, मंगलबार
सागर घले

सागर घले

घलेले जेन-जीको प्रतिनिधित्व गर्छन्।

सागर घलेका लेखहरु :

सशक्त प्रतिपक्ष, प्रभावकारी सरकार

अबको प्रतिपक्षी दल परम्परागत रूपमा चल्नु हुँदैन । विगतका दिनमा संसदीय अवरोध रणनीतिलाई त्यागेर रचनात्मक र सिर्जनात्म्क हुनुपर्ने आवश्यकता देखिन्छ ।

7 MINS READ
Strong opposition, effective government

विद्यार्थी संगठन राख्ने कि फाल्ने ?

आजका विद्यार्थी नेताहरू बौद्धिक स्तर उकास्न, संगठनात्मक क्षमता विकास गर्न होइन– झुन्ड मानसिकता, नारा र शक्ति प्रदर्शनमा बढी केन्द्रित छन्

7 MINS READ
Should we keep or destroy the student organization?

पुराना दललाई आत्ममूल्यांकनको अवसर

लोकतन्त्रको पैरवी गर्ने दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभ्यास अत्यन्तै कमजोर बन्न पुग्यो । जसले पुराना दलभित्र द्वन्द्वको स्थिति सिर्जना भयो ।

7 MINS READ
An opportunity for old parties to self-evaluate

दलहरूमा आन्तरिक लोकतन्त्रको विचलन

कुनै पनि राजनीतिक दलमा एकल व्यक्तिको हुकुमी शासन चल्नु भनेको लोकतान्त्रीकरण नभई अधिनायकवादलाई अँगाल्नु हो ।

8 MINS READ
Deviation of internal democracy in parties

निर्वाचन संस्कृति रूपान्तरण गर्ने अवसर

पुरानै शैली र अनुहार दोहोर्‍याइरहे दलहरूलाई युवाले अब सजिलै स्वीकार गर्ने अवस्था छैन । दलहरूले आफ्नो स्वार्थ नहेरी सक्षम नेतृत्व र युवा पुस्तालाई ठाउँ दिनुपर्छ ।

7 MINS READ
An opportunity to transform electoral culture

सञ्जालको उल्झनमा जेन-जी

जेन–जीको सामाजिक सञ्जालका बानीहरू बुझ्नु भनेको उनीहरूले कुन प्लाटफर्महरू प्रयोग गर्छन् भनेर जान्नु मात्र होइन । डिजिटल परिदृश्यमा उनीहरूको प्रभाव पहिचान गर्नु पनि हो । उनीहरू आफ्ना उद्देश्य, भावना र नैतिकता जस्ता पक्षमा कसरी प्रभावित हुन्छन् र पार्छन् भनेर पनि अनुसन्धान आवश्यक छ ।

7 MINS READ
Gen-G in the network confusion

जेन-जी विद्रोहले खोजेका राजनीतिक शुद्धीकरण

जेन–जी विद्रोहले नागरिकमा राजनीतिप्रति चेतनास्तर बढाएको छ । अब देशमा परिवर्तनका लागि आवाज उठाउन र नेतृत्व चयनमा नागरिकको अहम भूमिका हुनेछ । त्यसैले अब पनि दलहरूमा नेतृत्व हस्तान्तरणमा सकस देखिएमा र परम्परागत ढाँचामै चलेमा उनीहरूले नागरिकको विश्वास गुमाउनेछन् ।

5 MINS READ
The political purges sought by the Gen-G rebellion
Link copied successfully