‘हामी त ४२ आईक्यू भएका देशका नागरिक हौं’ भन्दै सामाजिक सञ्जालमा बनाइने ‘मिम’ र गरिने व्यंग्य केवल ठट्टा होइनन्, यसले बिस्तारै नेपालीको सामूहिक आत्मविश्वास समाप्त पारिरहेको छ ।
नदीहरु फर्कून्, उनीहरु जहाँबाट आएका थिए—बाढी बनेर होइन,फर्कून सम्झना बनेर ।
यदि सार्वजनिक शिक्षा ‘गरिबको मात्र विशेष क्षेत्र’ बन्न पुग्यो भने समाजको उच्च आय भएको समूहले सार्वजनिक विद्यालयप्रति कुनै राजनीतिक वा सामाजिक जिम्मेवारी महसुस गर्दैन।
विश्वभरि नै शिक्षकलाई विद्यार्थीको असफलता, घट्दो परीक्षा अंक र उनीहरूले सिर्जना नगरेका प्रणालीगत समस्याका लागि दोष दिने गरिन्छ
आजको डिजिटल संसारमा सन्देश पुर्याउनु र प्राप्त गर्नु तत्काल र सहज छ (एक क्लिक टाढा), कागजको आवश्यकता छैन, पर्खाइ छैन, अनुष्ठान छैन तर, सुविधा प्राप्त गर्दा हामीले सायद गहिराइ गुमायौं