Kantipur

८ श्रावण २०८३, शुक्रबार
विष्णुकुमारी लामिछाने

विष्णुकुमारी लामिछाने

विष्णुकुमारी हेटौंडा उपमहानगरपालिकाकी निर्देशक हुन् ।

विष्णुकुमारी लामिछानेका लेखहरु :

ज्येष्ठ नागरिकका अवस्था र व्यवस्था

नेपालमा संवैधानिक, कानुनी, कार्यविधिगत तथा व्यावहारिक रूपमा थुप्रै प्रयास भएका छन् तथापि कानुनी रूपमा गरिएका सबै व्यवस्था कार्यान्वयन तहमा नपुग्दा ज्येष्ठ नागरिकमा असन्तुष्टिचाहिँ छ ।

5 MINS READ
Conditions and arrangements for senior citizens

चुनावी याममा बाल अधिकार संरक्षण

बालबालिका राजनीतिक दलका सिद्धान्त र घोषणापत्रबारे जानकार हुँदैनन्, राजनीतिक दर्शनको आत्मबोधमार्फत निजी धारणा बनाउन सक्दैनन् । त्यसैले बालिगको स्वार्थका लागि निर्वाचनसँग सम्बन्धित प्रचारप्रसारमा नाबालिगहरू प्रयोग गरिनु हुँदैन ।

6 MINS READ
Protection of child rights during election season

किन पर्दैनन् हिंसाका उजुरी ?

उजुरी कहाँ गर्ने ? किन गर्ने ? कसरी गर्ने ? नगरे के हुन्छ ? यी विषय जानकारी नहुँदा पीडितहरू न्यायिक प्रक्रियामै सहभागी हुँदैनन् ।

6 MINS READ
Why aren't there any complaints of violence?

घरेलु हिंसा : महिला विकासको बाधक

परिवारमा पुरुषको सहयोगी र अधीनस्थका रूपमा मात्रै महिलालाई हेरुन्जेल महिलाको क्षमता विकासमा अवरोध सिर्जना भइरहन्छ।

1 min read
Domestic violence: A barrier to women's development

कर्मचारीमा कर्मशीलताकै अभाव

हाजिर मात्र गरेर वा जति गर्दा अपजस मिल्दैन, त्यति मात्र काम गरेर पदासीन हुने कर्मचारीको संख्या बढ्दै गइरहेको छ

1 min read
Lack of efficiency in employees

कसरी सुधार्ने बाल सुधार गृह ?

कारागारमा जसरी नै बालबालिकालाई सुधार गृहमा राख्ने हो भने अलग व्यवस्थापन गर्नुको कुनै अर्थ रहँदैन 

1 min read
How to improve children's correctional home?

बालश्रम हटाउन के गर्ने ?

श्रममा आबद्ध बालबालिकाको खोजी, उद्धार र पारिवारिक पुनःस्थापनामा मात्र जोड दिँदा बालश्रम अन्त्य गर्न सकिएको छैन । श्रममा बालबालिका किन आउँछन् ? सबैभन्दा पहिला यसको अध्ययन जरुरी छ ।

1 min read
What to do to eliminate child labor?
Link copied successfully