मुलुकलाई संकटबाट निकास दिन तीसौं समूहमा रहेका जेन–जी, सयौं दल र यसका गुट उपगुट, सरकारमा सामेल भएका तर भिन्न आकांक्षा राख्ने सदस्यहरू, नागरिक अगुवा र सर्वसाधारणले मुलुकलाई संकटबाट जोगाउन तोकिएको फागुन २१ गतेको निर्वाचनमा मन, वचन र कर्मले सरकारलाई सहयोग गर्नुपर्दछ ।
प्राध्यापन, प्रशासन, कूटनीति क्षेत्रमा २७ वर्ष र बााकी जीवन राजनीति अनि समाज सेवामा बिताए– पूर्वअर्थमन्त्री डा. यादवप्रसाद पन्तले
संविधानसभाबाट निर्मित संविधान लागू भएको पनि करिब एक दशक बितेको छ । तर, यसबीचमा पनि सत्ताको खिचातानीमा दल र दलका नेता सक्रिय रहँदा जनताको निराशा बढ्दो छ।
विगत ३ दशकदेखिको निजीकरणको असफल परिणामलाई बेवास्ता गर्दै कम विकसित मुलुकहरूमा असफल रहेको पीपीपी अवधारणालाई नेपालमा पुनः अगाडि सारिएको छ
सरकारी अनुदान, हस्तक्षेप र सस्तो लोकप्रियतावादी वितरणमूखी विनियोजनले मात्र समृद्धि ल्याउन सक्दैन । विधि, नियम र बजार मान्यतामा परिचालित निजी क्षेत्र र दूरदर्शी, स्वच्छ, सक्षम तथा जवाफदेही नेतृत्व हुनुपर्छ ।