Kantipur

५ श्रावण २०८३, मंगलबार
आर्या चन्द

आर्या चन्द

आर्या चन्दका लेखहरु :

हेयरस्टाइलमा विद्यार्थीको रोजाइ : नियम त बन्यो, स्कुलले पालना गर्लान् ?

शिक्षा नियमावलीको दसौं संशोधनले विद्यार्थीको सहमतिबिना जबरजस्ती कपाल काट्न रोक लगाएको छ । तर संशोधन पारित भए पनि धेरै विद्यालय र कलेजहरूले पुरानै शैलीलाई निरन्तरता दिइरहेका छन् ।

8 MINS READ
Student's choice in hairstyle: The rules have been made, will the school follow them?

संसद्‌भित्रको अर्को विद्रोह : भूमिका

दुई दशकदेखि यौनिक तथा लैंगिक अल्पसंख्यकको हकहितका लागि सडकबाट संघर्ष थालेकी भूमिका श्रेष्ठ तेस्रोलिंगी सांसदका रूपमा प्रतिनिधिसभामा छिन्, उनले त्यहाँ एलजीबीटीक्यूआईए प्लस समुदायदेखि बालबालिकाका क्षेत्रमा कानुन निर्माणलगायतमा सशक्त भूमिका निर्वाह गर्दै आएकी छन्।

13 MINS READ
Another rebellion within Parliament: Role

अनुमतिबिना स्कुलले सञ्जालमा राख्छन् विद्यार्थीका फोटो–भिडियो, गोपनीयतामाथि प्रश्न

विद्यालयको फेसबुक पेजमा बालबालिकाको तस्बिर अभिभावकको अनुमति बिना राखिँदा उनीहरूको सुरक्षा, आत्मसम्मान र डिजिटल पहिचानमा गम्भीर जोखिम देखिएको छ।

5 MINS READ
Schools post photos and videos of students online without permission, raising questions about privacy

सरकारी बजेटमा ‘लैंगिक’ ट्याग, कहाँ छ महिलाको जीवनस्तर ?

लैंगिक उत्तरदायी भनिएको बजेट खर्च गर्न नसक्दा दलित र आदिवासी महिलाका समस्या जस्ताको तस्तै छन्, उनीहरू अझै वास्तविक सहयोगको प्रतीक्षामा छन् ।

13 MINS READ
'Gender' tag in government budget, where is women's living standards?

वृद्धभत्ता यथावत्, दलित बालपोषण भत्ता दोब्बर

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई २ अर्ब २७ करोड, जसमध्ये सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन

5 MINS READ
Old age allowance remains unchanged, Dalit child maintenance allowance doubled

सुकुमवासी बस्ती हटेपछि बेवारिसे बने जनावर

काठमाडौं उपत्यकाका नदी किनारका बस्ती भत्काउँदा सयौं परिवार विस्थापित भए । उनीहरूका लागि सरकारले केही व्यवस्था गर्‍यो- खाना, अस्थायी बास र पुनःस्थापनाको आश्वासन । तर, बस्तीका जनावरको उद्धार सरकारको योजनामा परेन ।

11 MINS READ
Animals become homeless after squatter settlements are removed

सरकारी योजनाको पर्खाइमा अभिभावककै पहलमा खुलेका अटिजम विद्यालय

अटिजम शिक्षाको मोडेलबारे विज्ञहरूबीच मतभेद छ । केहीले अलग विद्यालय आवश्यक ठान्छन् भने केहीले समावेशी शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् ।

5 MINS READ
Autism schools opened on the initiative of parents while waiting for government plans

डेटा सेन्टरको हब बन्दै नेपाल, नीति नियममा अझै अन्योल

सत्तारूढ दलले अर्थतन्त्रलाई रूपान्तरण गर्न डेटा सेन्टरजस्ता डिजिटल पूर्वाधारमा जोड दिइरहँदा, यी संरचनाहरू निर्माण हुने क्षेत्रका स्थानीय समुदायसँग तिनले पार्ने असरको विरोध गर्ने कुनै कानुनी आधार छैन

13 MINS READ
Nepal is becoming a data center hub, but there is still confusion over policies and regulations
Link copied successfully