नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकबाट राजीनामा दिएर सिन्धुली क्षेत्र नं २ मा रास्वपाबाट उमेदवार बनेका गजुरेल प्रतिस्पर्धीलाई तीन हजार बढीको मतान्तरले पछि पार्दै विजयी बने ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिन्धुली क्षेत्र नं १ मा १६ हजार ६५९ मत ल्याएर विजयी बन्दै उनले सदनको यात्रा तय गरेका हुन् ।
बैंक स्रोतका अनुसार लुटेराले तीन करोड ११ लाख लुटेका थिए । प्रहरीले लुटेराहरुले रिजर्भमा लिएर आएको सुमो गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
स्थानीयले चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मदन भण्डारी राजमार्गमा चक्काजाम गरेका छन्