डढेलो नियन्त्रणका लागि विशेष रूपमा परिमार्जन गरिएको फ्रान्सेली सैन्य ए–४००एम विमान पहिलो पटक ठूलो स्तरमा परिचालन गरिएको हो। यसले पानी तथा आगो नियन्त्रण गर्ने रसायन छर्ने कम्तीमा १८ अन्य विमान र हेलिकोप्टरसँग मिलेर काम गरिरहेको छ।
भोजिन्हाले विश्वकप च्याम्पियन स्पेनविरुद्ध समूह चरणमा गोलरहित बराबरीमा र उपविजेता अर्जेन्टिनासँग नकआउट चरणमा ३–२ को अतिरिक्त समयको हारमा वीरतापूर्ण प्रदर्शन गरेका थिए ।
२३ अप्रिल २०२५ को रात डेभिडले आफ्नी प्रेमिका सेलेस्टे रिभास हर्नान्डेजलाई लिन कार पठाएको र आइपुगेपछि चक्कु हानेर हत्या गरेको आरोपमा मुद्दा खेपिरहेका छन् ।
साइक्लोस्पोरा मानव मलबाट दूषित भएको खाना वा दूषित पानीले सिँचाइ तथा धोइएका तरकारीमार्फत सर्ने सूक्ष्म परजीवी हो।
सोमबार आयोजित 'चलो संसद्' मार्चका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो।
स्पेनी पुरुष टिम विश्वकपमात्र होइन, युरोपेली च्याम्पियन पनि हो । स्पेन ओलम्पिक स्वर्ण विजेता पनि बन्यो । यसबीच उसले दुईपल्ट नेसन्स लिगको फाइनल पुगेको छ अनि एकपल्ट जितेको छ ।
केही स्तब्धपूर्ण नतिजा आए, नाटकीय पुनरागमन पनि रचिए । चलेका स्टारले प्रतिष्ठाअनुसार खेले । यसपल्टको विश्वकप सकारात्मक पक्षमा मात्र रहेन, विवादित पनि रह्यो ।
यसपल्टको विश्वकप सकारात्मक पक्षमा मात्र रहेन, यो विवादले भरिएको पनि रह्यो । इरानको सहभागितालाई लिएर राजनीतिक तनाव देखियो । हाइड्रेसन ब्रेकको प्रयोग गरियो ।
इन्फान्टिनो सवार निजी जेटको उडान विवरणको विश्लेषण अनुसार, स्पेन विश्वविजेता बन्दासम्म उनले पृथ्वीलाई झन्डै साढे दुई पटक फन्को मार्न पुग्ने दूरी तय गरिसकेका थिए ।
फ्रान्सलाई हराएयता मिडियासँगको कुराकानीमा डेक्लन राइसले भने, ‘लामो समयपछि अहिलेको इंग्लिस टिम नै सबैभन्दा राम्रो हो, यसमा सत्ययता छ, यसलाई कसैले नकार्न सक्दैन् ।’