प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराएको ९० लाख ७० हजार रुपैयाँ बराबरको रकमबाट प्रदेश प्रहरी कार्यालय हेटौंडाले ३० वटा टीभीएस मोटरसाइकल खरिद गरेको हो।
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम राखेको छ।
मकवानपुर प्रहरीले गत साउनदेखि पुस २५ गतेसम्म ५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।
करिब ४३ वर्षअघि निर्माण गरिएको कुलेखानी प्रथम र दोस्रो आयोजना पुरानो मोडेलको भएकाले तिनमा अटोमेसिन जडानको काम भइरहेको छ ।
अहिले भीमफेदी कारागारमा ८ सय ७१ जना कैदीबन्दी छन्, जेल फोडेर भाग्नुअघि यहाँ १ हजार ६६ जना थिए ।
बागमती प्रदेशका सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंस्था गाईजात्रा पर्वका दिन बन्द हुनेछन्।
तोकिएको मितिमा ऋण चुक्ता नगरे असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने