कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

राष्ट्र संघको ‘समिट अफ द फ्युचर’ मा नेपालका तीन युवा नेता सहभागी हुँदै

आश्विन १, २०८१
राष्ट्र संघको ‘समिट अफ द फ्युचर’ मा नेपालका तीन युवा नेता सहभागी हुँदै

न्युयोर्क — संयुक्त राष्ट्र संघ (यूएन) ले यस पटक आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ कार्यक्रममा नेपालबाट तीन युवा नेताहरूले सहभागिता जनाउने भएका छन् ।

नेपाल सरकारसँगको सहकार्यमा काठमाडौंस्थित यूएनको आवासीय प्रतिनिधिको कार्यालयबाट छनोट गरेर नेपालका तीन युवा नेताहरुलाई न्युयोर्क आउन लागेका हुन् ।

पर्शुराम नगरपालिकाका मेयर भरत जोशी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल र एमालेका युवा नेता अब्दुस मियाँले समिट अफ द फ्युचर समिटमा सहभागिता जनाउन लागेका हुन् । उनीहरुले समिट अफ द फ्युचरमा नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने छन् ।

प्रकाशित : आश्विन १, २०८१ ०७:४८
x
×