झ्यालढोका बनाउने क्रममा करेन्ट लागेर हर्कबहादुर पल्ली मगरको मृत्यु
शनिबार साँझ करिब ४:४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेको थियो ।
डोटी गोल्ड कप–२०८३ अन्तर्गत दोस्रो संस्करणको जिल्ला स्तरीय यू–१६ पुरुष फुटबल प्रतियोगिताको उपाधि राजपुरको सुजङ स्कुलले जितेको हो ।
समितिका उपसभापतिमा धनबहादुर बोहरा, सचिवमा बिष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका छ ।
हावाहुरीका कारण एक विद्यालय भवनसहित दर्जनौं घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
दिपायल सिलगढी नगरपालिकाको आयोजनामा डोटीमा पहिलो पटक एक किशोरीको पहिलो महिनावारीलाई उत्सवका रूपमा मनाइएको छ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले नजिकका क्षेत्रमा दुई दिनभित्रै हुलाकमार्फत राहदानी घरमै पुर्याइने बताइन्।
नेपाल आयल निगम डोटीकी कार्यालय प्रमुख उर्मिला गिरीले भने रकम अभावका कारण ढुवानी भएर आएको पेट्रोल वितरण हुन नसकेको स्पष्ट पारेकी छन्।
नयाँ कार्यालयबाट जोरायल, बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाका वडा नं १, २ र ३ का बासिन्दाले प्रत्यक्ष रूपमा सेवा लिन सक्नेछन्।
लठ्ठी पूजा, देउडा खेल, बाघ–स्यालको नाचजस्ता गतिविधिले बिसु पर्वको सांस्कृतिक गहिराइलाई झल्काउँछ।