Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
दीपिका शर्मा

दीपिका शर्मा

शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्की उप–निर्देशक हुन्।

दीपिका शर्माका लेखहरु :

औद्योगिक प्रशिक्षार्थी तालिम : सीप र रोजगारीको पुल

प्राविधिक शिक्षा र व्यावसायिक तालिम देशको आर्थिक रूपान्तरणको मेरुदण्ड हो । युवालाई सीपयुक्त बनाएर उत्पादनशील क्षेत्रमा संलग्न गराउनु राष्ट्रको दिगो विकासको आधार हो ।

5 MINS READ
Industrial Apprentice Training: A Bridge Between Skills and Employment

कस्तो शिक्षा खोजिरहेका छन् जेन-जी ?

जेन–जी औपचारिक र लामो प्रक्रिया होइन, संक्षिप्त–रचनात्मक–प्रयोगात्मक सिकाइ मन पराउँछ । त्यसैले परिवर्तित प्रविधि र समयअनुरूप पाठ्यक्रम अद्यावधिक गर्नु आवश्यक छ ।

5 MINS READ
What kind of education is Jen-ji looking for?

प्राविधिक तथा व्यावसायिक शिक्षामा उच्च शिक्षाको मार्ग

मुलुकमा राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी कानुन निर्माणमा ढिलाइ हुँदा बहुआयामिक मूल्यांकन, क्रेडिट ट्रान्सफर, स्तरगत उन्नति र श्रम बजारका लागि आवश्यक दक्षता विकासमा बाधा पुगेको छ 

1 min read
Pathway to Higher Education in Technical and Vocational Education

प्राविधिक तथा व्यावसायिक शिक्षामा कानुनी सुधारको खाँचो 

विद्यालय शिक्षा विधेयकसँगै प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी विधेयकलाई प्रक्रियामा लैजान सीटीईभीटी ऐनको संशोधन र एकीकरण जरुरी छ 

6 MINS READ
Need for legal reforms in technical and vocational education

प्राविधिक शिक्षा सुधारको मार्ग

जीपीएका आधारमा भर्ना गर्दा ग्रामीण, आर्थिक रूपमा कमजोर र सीमित शैक्षिक पहुँच भएका विद्यार्थीले पनि सहजै प्राविधिक शिक्षामा पहुँच पाउन सम्भव हुनेछ । प्रवेश परीक्षाको झन्झट हट्दा प्राविधिक शिक्षामा समावेशिता बढ्ने र सबै क्षेत्रका विद्यार्थीलाई समान अवसर प्राप्त हुनेछ ।

6 MINS READ
Pathways to technical education reform
Link copied successfully