Kantipur

११ श्रावण २०८३, सोमबार
डीपी उपाध्याय

डीपी उपाध्याय

डीपी उपाध्यायका लेखहरु :

रास्वपामा कुनै पनि प्यानल वा गुट छैन: भूपदेव शाह

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् - ठूलो संख्यामा आकांक्षी भएकाले अब महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाटै, अर्थात चुनावमार्फत नै अघि बढ्ने सम्भावना प्रबल छ ।

13 MINS READ
There is no panel or faction in the Rashtriya Swayamsevak Sangh (RSS): Bhupdev Shah

महाधिवेशनबाट पार्टीले स्थायी र परिपक्व संरचना पाउँछ : सोविता गौतम

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- समावेशिता, महिला नेतृत्व र सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई संस्थागत गरी परिपक्व र समावेशी नेतृत्व बनाउने हाम्रो प्रतिबद्धता छ

12 MINS READ
The party will get a permanent and mature structure from the general convention: Sobita Gautam

रास्वपामा सामूहिक उम्मेदवारी हुँदैन : महामन्त्री बुर्लाकोटी

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन्- सामूहिक उम्मेदवारी, सामूहिक रूपमा भोट माग्ने वा प्रचार गर्ने कार्यलाई आचारसंहिताविपरीत मान्छौं, हरेक सदस्यले आफू इच्छाएको पदमा व्यक्तिगत रूपमा उम्मेदवारी दिने र आफ्नै ढंगले प्रचार गर्ने व्यवस्था छ

18 MINS READ
There will be no collective candidacy in the Rashtriya Swayamsevak Sangh (RSS): General Secretary Burlakoti

महाधिवेशनको उद्‌घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले संयुक्त रुपमा गर्नुहुनेछ : महामन्त्री शाह

रास्वपाको जन्म भएको ठाउँ भएकाले चितवनलाई नै पहिलो महाधिवेशन स्थलको रुपमा चयन गरेका हौं । एउटा आन्दोनबाट आएको रास्वपाको लागि चितवन उद्‌गम भूमि पनि हो ।

3 MINS READ
The general convention will be jointly inaugurated by President Rabi Lamichhane and senior leader Balendra Shah: General Secretary Shah

बालेनजी चुनाव जित्नुहुन्न, उहाँ राजनीतिक ‘क्यारेक्टर’ नै होइन : हर्क साम्पाङ [अन्तर्वार्ता]

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भन्छन्- जेन–जी आन्दोलनपछि देश दुर्घटनाग्रस्त भएको छ, मैले बुझ्दा । त्यो दुर्घटनाग्रस्त देशलाई सम्हाल्नका लागि एउटा इमानदार व्यक्तिको खाँचो देख्छु । र, त्यस्ता व्यक्तिहरू मैले अरू देखिनँ । देशमा नेतृत्व नै रहेनछ भन्ने मैले बुझें । त्यसैले म आफैं अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगें ।

23 MINS READ
Balenji will not win the election, he is not a political 'character': Hark Sampang [Interview]
Link copied successfully