Kantipur

६ श्रावण २०८३, बुधबार
बिनोज बस्न्यात

बिनोज बस्न्यात

बस्न्यात नेपाली सेनाका अवकाशप्राप्त उपरथि हुन् ।

बिनोज बस्न्यातका लेखहरु :

रूपान्तरणकारी जनादेश र संस्थागत निरन्तरताबीचको टकराव

यदि सुधारमुखी ऊर्जा पुरानो शक्ति सन्तुलन जोगाउन खोज्ने संस्थाहरूसँग ठोक्किरह्यो भने राजनीतिक ध्रुवीकरण र वैधताको संकट बढ्ने सम्भावना छ ।

11 MINS READ
The conflict between transformative mandate and institutional continuity

आन्तरिक परिवर्तनको पृष्ठभूमिमा बाह्य चासो

नयाँदिल्लीको स्पष्ट सन्देश छ– नेपालमा राजनीतिक परिवर्तन स्वीकार्य छ, अपेक्षित पनि छ । तर, त्यो पूर्वानुमान गर्न सकिने रणनीतिक सीमाभित्रै हुनुपर्छ । चीनचाहिँ नेपालको राजनीतिक परिवर्तनलाई नयाँ शक्तिसँग जोडिने अवसरका रूपमा होइन, समग्र स्थिरताको ढाँचाभित्र व्यवस्थापन गर्नुपर्ने तत्त्वका रूपमा हेर्छ ।

14 MINS READ
External interest against the backdrop of internal change

नेपालको अस्तित्व सिद्धान्त : बाह्य सन्तुलन र आन्तरिक सुदृढता

नेपालको दीर्घकालीन सुरक्षा र समृद्धि दुई परस्पर सम्बन्धित आयामहरूमा निर्भर हुन्छ— बाह्य रणनीतिक सन्तुलन र आन्तरिक राज्य सुदृढता । बाह्य शक्तिहरूबीच सन्तुलन कायम गर्नु महत्त्वपूर्ण भए पनि त्यो सफल हुनका लागि नेपालले आफ्ना आन्तरिक संस्थाहरू सुदृढ बनाउन, रणनीतिक स्थिरता कायम गर्न र अन्तर्राष्ट्रिय विश्वसनीयता निर्माण गर्न अनिवार्य हुन्छ ।

11 MINS READ
Nepal's Existence Principle: External Balance and Internal Strength

रणनीतिक स्थिरता र विश्वसनीयता

युवा विद्रोह, आन्तरिक अस्थिरता अनि तीव्र भू–राजनीतिक प्रतिस्पर्धाको चुनौतीबीच नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा रणनीतिलाई पुन:संरचना गर्नु अपरिहार्य छ।

18 MINS READ
Strategic stability and reliability

भू–राजनीतिको सहज व्यवस्थापनका लागि बलियो राज्य

युवा ऊर्जालाई दबाउने होइन, संस्थागत राजनीतितर्फ मोड्नुपर्छ । स्थानीय सरकार, नीति–निर्माण र सार्वजनिक सेवामा युवाको प्रवेश सुनिश्चित नगरेसम्म, युवा असन्तुष्टि दक्षिण एसियाली भू–राजनीतिक प्रतिस्पर्धाको कच्चा पदार्थ बन्नेछ । बंगलादेशले यो सबक सिकायो । नेपालले दोहोर्‍याउनु हुँदैन । समय सीमित छ ।

13 MINS READ
A strong state for smooth management of geopolitics
Link copied successfully