Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
काशीराज दाहाल

काशीराज दाहाल

प्रशासकीय अदालतका पूर्वअध्यक्ष रहेका दाहाल प्रशासन सुधार सुझाव समितिका संयोजक हुन् ।

काशीराज दाहालका लेखहरु :

संसद्को प्रभावकारिता वृद्धिका सर्त

संसद्को मुख्य काम भनेकै ऐन/कानुन बनाउनु भएकाले सांसदको बढी समय विधायन व्यवस्थापन अर्थात् कानुन निर्माणमै केन्द्रित हुनुपर्छ । त्यसबाटै संसद्को प्रभावकारिता देखिनुपर्छ ।

13 MINS READ
Conditions for increasing the effectiveness of parliament

जनादेश सम्मान गर्ने मार्गचित्र

अब बन्ने नयाँ सरकारले संवैधानिक नैतिकताको कसीमा काम गर्ने आदतको विकास गरेमा लोकतान्त्रिक प्रणाली जीवन्त हुनसक्छ।

13 MINS READ
Roadmap to honoring the mandate

संवैधानिक संकट निवारणका लागि निर्वाचन

निर्वाचन हुँदैमा यी सबै मुलुकमा सुशासन र लोकतन्त्र उन्नत छ भन्ने होइन । लोकतान्त्रिक मूल्यमान्यताअनुरूप सुशासन र समृद्धिको सुनिश्चितता गर्न सकिएन भने त्यस्तो शासन व्यवस्था केवल ‘लोकतन्त्र’को सट्टा ‘निर्वाचनतन्त्र’ मा परिणत हुन पुग्छ ।

12 MINS READ
Elections to resolve constitutional crisis

संवैधानिक संकटको निकास–मार्ग

काशीराज दाहालको लेख-जेन–जी विद्रोहको परिणाम सिर्जना भएको विद्यमान अवस्थाको सहज निकास संविधानको अमूक धाराले दिन सक्तैन, राजनीतिले निकास दिनुपर्छ ।

12 MINS READ
The way out of the constitutional crisis

विधायन निर्माणमा स्वार्थ समूह

विधायिकालाई प्रभावकारी बनाउन निहित स्वार्थ समूहको प्रतिनिधित्व र प्रवेशलाई निषेध गर्न सक्नुपर्छ। नेपालको सन्दर्भमा विद्यालय शिक्षा विधेयक, निजामती सेवा विधेयक, सहकारीसम्बन्धी कानुन, भूमि विधेयक, वित्तीय र बैंकिङ विधेयकलगायत विभिन्न विधेयक र कानुनमा स्वार्थ समूहको प्रभाव देखिन्छ।

1 min read
Interest groups in legislative formulation

संविधान संशोधनका आवश्यक मुद्दा

मुलुकको संविधान जीवन्त हुन संविधानप्रति जनताको विश्वास र शासन सञ्चालन गर्नेहरूको सोहीअनुरूपको निष्ठा र आचरण हुनुपर्छ 

1 min read
Essential issues of constitutional amendment
Link copied successfully