Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
प्रकाश ज्वाला

प्रकाश ज्वाला

प्रकाश ज्वालाका लेखहरु :

‘फिनिक्स’ हुने कि ‘फिनिस’ ?

दलहरूको पुनर्गठन, रूपान्तरण र शुद्धीकरण हुनैपर्छ, हिजोको परीक्षित र असफल नेतृत्व परिवर्तन गरी नयाँ र जनप्रिय नेतृत्व ल्याउँदा सकारात्मक सन्देश जान सक्छ

12 MINS READ
Is it 'Phoenix' or 'Finess'?

वाम एकता : औचित्य र आवश्यकता

दम्भ, हठ र इगो त्यागेर उदार दिल र फराकिलो छाती बनाएर गरिएको एकता साँच्चिकै दिगो हुन्छ भन्ने ज्वलन्त उदाहरण माले–मार्क्सवादीबीचको एकता हो भने कच्चा धरातलमा प्राविधिक रूपमा गरेको एकता चिरस्थायी हुन सक्दैन भन्ने जिउँदो उदाहरण एमाले–माओवादीबीचको एकता हो ।

1 min read
Left Unity: Rationale and Necessity

भौतिक पूर्वाधार नै समृद्धिको आधारशिला

कतिपय जिल्ला सदरमुकामसम्म पनि सडक यातायाताको सहज सुविधा नभएकाले कम्तीमा सबै जिल्ला सदरमुकाम जोड्ने सडक छिटोभन्दा छिटो स्तरोन्नति गरिनुपर्दछ ।

1 MIN READ
Physical infrastructure is the cornerstone of prosperity

निर्वाचन प्रणाली परिवर्तनको प्रस्तावना

राजाहरू, तानाशाहहरू लामो समय पदमा आसीन भइरहन्छन् । यतिबेला त जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पनि बाँचुञ्जेल लिसो टाँसिएजस्तै पदमा बसिरहने रोग छ । यो लोकतान्त्रिक आचरणविपरीत सामन्ती प्रवृत्ति हो ।

13 MINS READ
Prelude to Electoral System Change

भुइँमान्छे बिर्सिएको बजेट

बजेटको मुख्य प्राथमिकता गणतन्त्रको अनुभूति दिने र समाजवादका आधार निर्माण गर्ने हुनुपर्थ्यो, तर गणतन्त्रको संवर्द्धन र समाजवादको तयारीका लागि कुनै सोच, लक्ष्य, प्रतिबद्धता र  त्यसअनुसारका कार्यक्रम आउन सकेनन् 

11 MINS READ
The forgotten budget
Link copied successfully