Kantipur

२५ जेष्ठ २०८३, सोमबार
हाेम कार्की

हाेम कार्की

हाेम कान्तिपुरका संवाददाता हुन् । उनी श्रम तथा आप्रवासनका विषयमा रिपाेर्टिङ तथा टिप्पणी लेख्छन् । उनकाे श्रम आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

हाेम कार्कीका लेखहरु :

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री र महासचिवमा डाँगी निर्वाचित

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार' निर्वाचित भएका छन्।

2 MINS READ
Khatri elected as President and Dangi as General Secretary of Foreign Employment Professionals Association

सामाजिक सुरक्षा महिला मन्त्रालयमा गाभ्ने निर्णयप्रति जिफन्टको आपत्ति

जिफन्टले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३० गते स्वीकृत नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संख्या घटाउने, नामाकरण परिवर्तन गर्ने तथा समायोजन गर्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

2 MINS READ
GEFONT objects to decision to merge Social Security with the Ministry of Women

युक्रेन नजान नेपालीलाई दूतावासको आग्रह

नेपाली दूतावासले रुस–युक्रेन तनावको पछिल्लो अवस्थालाई दृष्टिगत गर्दै नेपाली नागरिकलाई युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ।

1 MIN READ
Embassy urges Nepalis not to travel to Ukraine

न्यायोचित सेवा शुल्क नतोकिएसम्म वैदेशिक रोजगार क्षेत्र पारदर्शी हुँदैन: अध्यक्ष गुरुङ

वैदेशिक रोजगार बिभागले बिहीबार एक सूचना जारी गर्दै १० बर्ष अगाडि निर्धारण गरिएको सेवा शुल्क बापतको १० हजार रुपैयाँलाई बैंकमार्फत् कारोबार गर्न निर्देशन जारी गरेको थियो ।

1 MIN READ
Foreign employment sector will not be transparent unless fair service fees are set: Chairman Gurung

कम्बोडियाबाट थप ४६ नेपालीको उद्धार, अनलाइन ठगीमा नलाग्न दूतावासको चेतावनी

दूतावासका अनुसार विभिन्न प्रलोभनमा पारेर कम्बोडिया पुर्‍याइएका नेपालीलाई त्यहाँको सरकारको सहयोगमा चैत ३० र बैशाख १ गते उद्धार गरी स्वदेश फर्काइएको हो।

2 MINS READ
46 more Nepalis rescued from Cambodia, embassy warns against online fraud

द्वन्द्वग्रस्त प्यालेस्टाइनमा नेपाली महिला श्रमिक 

 इजरायलमै छु भन्ने सोचिरहेथें, पछि त प्यालेस्टाइनमा पो रहेछु भन्ने थाहा पाएँ,  त्यसपछि त ज्यान नै लल्याकलुलुक हुन थालेको छ : पीडित युवती 

9 MINS READ
Nepali women workers in conflict-torn Palestine

कतारमा मिसाइल अवशेष खस्दा बालकसहित चार जना घाइते

कतारमा इरानी मिसाइललाई निस्तेज गरेको टुक्रा आवासीय घरमा खसेर एक कतारी बालकसहित चार जना घाइते भएको छन्।

1 MIN READ
Four people, including a child, injured when missile debris falls in Qatar
Link copied successfully