जेन-जीको प्रदर्शनपश्चात मंगलबार र बुधबार गरी देशका विभिन्न कारागारमा रहेका १३ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए ।
अण्डा मुख्यत: चितवन, दाङ, मकवानपुर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा उत्पादन हुन्छ । चितवनलाई आधारमा मानेर अण्डाको मूल्य निर्धारण गरिन्छ । संघले मिडियम अण्डाको मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५३० रुपैयाँ तोकेको छ ।
हिजोसम्म धेरै बैंकका एटीएम सेवा पनि बन्द थिए । आज धेरै बैंकका एटीएम खुला रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।