Kantipur

२५ जेष्ठ २०८३, सोमबार
रुपेश श्रेष्ठ

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।

रुपेश श्रेष्ठका लेखहरु :

परराष्ट्र नीतिको विषयमा सरकारले जे भन्छ, रास्वपाको त्यही नीति हो : विपिन आचार्य

कान्तिपुरसँगको अन्तर्वार्तामा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य भन्छन्–रास्वपाको परराष्ट्र नीति छैन। देशको परराष्ट्र नीति छ। परराष्ट्रको विषयमा सरकारले जे भन्छ, त्यही हो

20 MINS READ
Whatever the government says on foreign policy, that is the policy of the Rashtriya Swayamsevak Sangh (RSS) : Bipin Acharya

सामाजिक मर्यादा बिर्सेर मान्छे किन लुट्न उद्यत हुन्छ ?

लुटविरुद्ध युवाहरूको ‘पवित्र’ आन्दोलनलाई हामीले लुट मच्चाएरै ‘अपवित्र’ बनाइदियौं । युवाको आन्दोलनले राजनीतिक विकारविरुद्ध आवाज दिन खोजेको थियो, तर त्यसलाई हाम्रै हिंसात्मक मनोवृत्तिले छोपिदियो ।

17 MINS READ
Why do people forget social decency and rush to rob?

मदनमाथिको आरोप उत्खननको अन्तर्य

मदन भण्डारीमाथिको अस्पष्ट आरोप स्मरण गरिनु संयोग मात्रै नभई सोचविचारसहित गरिएको सञ्चार रणनीति हो भन्ने देखिन्छ

1 min read
Excavation of allegations against Madan

‘प्रदर्शन होइन, सुरुदेखि नै उत्पात गर्ने योजनामा देखिन्थे राजावादी’

कान्तिपुर टीभीको अगाडि जत्था आयो र ढुंगा बर्साउन थाल्यो, समाचार कक्षमा काम गरिरहेका पत्रकार साथीहरूको टेबलमै ढुंगा आयो, समाचार कक्षमा त्रास मच्चियो

1 min read

पारस पोट्रेट : अविराम कप्तान

पारस खड्का मैदानका मात्रै कुशल खेलाडी होइनन्, व्यक्तिगत रणनीतिमा पनि कुशल छन् । विपक्षीको शक्तिअनुसार रणनीति बनाउन खप्पिस छन् । 

1 min read
Paras Portrait: Captain Aviram
Link copied successfully