ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि काठमाडौं–१५ निवासी अंशुकिरण शाही र नार्गाजुन नगरपालिका–५ का कृष्ण बसेललाई नियुक्त गरेका हुन् ।
प्रतियोगितामा पुरुष/महिलामा २–२ विधामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनले जनाएका छन् ।
'प्लेयर्स ड्राफ्ट’ मा छनोट गरिएका १ सय ४२ जना नेपाली खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गरी राखिएको थियो ।
प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ ।
जेन-जी विद्रोहका क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीहरू पुनः सञ्चालनमा ल्याउन पुर्याएको सहयोगको कदरस्वरूप एक समारोहबीच उक्त समूहलाई सम्मान गरिएको हो ।
न्युयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले बिहीबार खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । यससँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बनेकी छन् ।
चीनमा अप्रिल ७ देखि १२ सम्म हुने आठौं सांघाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
शनिबार यहाँ कार्यक्रममा सहभागी उद्यमी तथा विज्ञहरूले नीतिगत स्थायित्व, विश्वासको वातावरण र संस्थागत संयन्त्र निर्माण गर्न सके प्रवासी नेपालीको लगानी बढ्न सक्ने धारणा राखेका छन् ।
निगमले शनिबार विज्ञप्ति जारी गरी उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखिएको जनाएको हो ।
आर्मीका राजीवकुमार नेपालले १८ मिनेट २० सेकेन्डबाट दोस्रो र सन्जिव माझीले १८ मिनेट २२ सेकेन्डबाट तेस्रो स्थान हासिल गरे ।