एमाले भन्छ : हाम्राविरुद्ध घेराबन्दी भयो

प्रतिवाद गर्न मातहतका समितिलाई अध्यक्ष ओलीको निर्देशन

1 min read
UML says: There is a siege against us

रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुने

'सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएपछि स्वत: पद निलम्बनमा पर्छ । ऐनको दफा-२७ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिन्छ ।' -जिल्ला न्यायाधिवक्ता कमला काफ्ले

1 min read
RSVP chairman Lamichhane will be suspended as an MP

एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने उद्दण्ड र अराजक समूहलाई कारबाही गरियोस् : मधेशी आयोग

अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिटप्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण

1 min read
Action should be taken against defiant and chaotic groups showing racist and communal behavior in NPL: Madheshi Commission

बालबालिकाको सिर्जनशीलतामा ‘जेन-एआई’ बाधक

गृहकार्य गर्न, नयाँ सीप सिक्न र फेसनसम्बन्धी जानकारी पाउनका लागि बालबालिकालाई ‘जेन–एआई’ ले सहज बनाए पनि उनीहरूको बौद्धिक विकासमा भने प्रतिकूल असर पारिरहेको युनिसेफ र चाइल्डसेफनेटको अध्ययनको निष्कर्ष

1 min read
'Gen-AI' hinders children's creativity

जीर्ण स्वास्थ्यचौकीबाट उपचार

सल्यानका दुई दर्जन स्वास्थ्य चौकीका भवन जीर्ण

1 min read
Treatment from dilapidated health centers

किसानदेखि उपभोक्तासम्म पुग्दा मुनाफा खाने ५ तह

बारीबाट ढुवानीकर्तामार्फत संकलन केन्द्र, खरिदकर्ता, फेरि ढुवानीकर्ता, त्यसपछि थोक विक्रेता र खुद्रा व्यापारी हुँदै अन्तिममा उपभोक्ताको भान्सामा तरकारी पुग्ने गरेको छ

1 min read
5 levels of profit from farmers to consumers

प्रवासी नेपालीलाई मताधिकार प्रस्ताव गरिएको विधेयक गृहमा थन्कियो

‘निर्वाचन व्यवस्थापन ऐन’ को मस्यौदामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ तथा वडाध्यक्षमा दलले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने उल्लेख, ‘नो भोट’ को समेत प्रस्ताव

1 min read
The bill proposing voting rights to migrant Nepalis was stalled in the House

पुस ६, २०८१

प्रयोगविहीन बेलिब्रिज सार्न दुई वर्षदेखि ‘डेलिगेसन’

बेलिब्रिज सारिए बाजुराका ४ र कालीकोट, हुम्ला र मुगुका १३ पालिका गरी १७ पालिकाका स्थानीयलाई सडक सुविधा

1 min read
'Delegation' for two years to move the unused belay bridge
Link copied successfully