Kantipur

५ श्रावण २०८३, मंगलबार
शाश्वत रेग्मी

शाश्वत रेग्मी

शाश्वत रेग्मीका लेखहरु :

कसका लागि विकास ?

आधारभूत सामाजिक सुरक्षा दिनु, अवसरको असमानता घटाउनु, विस्थापित घरविहीनलाई बस्ने–लाउने–खाने ठाउँ दिनुमा ध्यान पुर्‍याउनुभन्दा निम्न आयवर्गका मानिसलाई बिजुलीदेखि शिक्षा र स्वास्थ्यसम्ममा कर लगाउनेतर्फ सरकारको ध्यान केन्द्रित छ ।

7 MINS READ
Development for whom?

सबैभन्दा ठूलो निर्यात- अन्तरदेशीय सर्वहारा वर्ग

यदि मानिस बाध्यताका कारण विदेशिन प्रेरित हुन्छन् भने, सरकारले यस प्रक्रियालाई अनुदान दिनुपर्छ र बिचौलिया संयन्त्रको अन्त्य गर्नुपर्छ ।

7 MINS READ
The largest export - the transnational proletariat

नेपालको विचलित वामपन्थ

नेपालमा आफूलाई वामपन्थी दाबी गर्ने दलहरूले नेपाली जनतालाई समाजवाद वा साम्यवादको सामान्य झलक मात्र पनि अनुभूत गराउन सके ? के ६ दशकको समय उनीहरूका लागि कम थियो ? वा नेकपा माओवादीको उदय भएको बीस वर्ष समय कम थियो ?

8 MINS READ
Nepal's disturbed left

क्रान्तिको अपरिपक्व रोकावट

कुनै पनि आधिकारिक काम गर्नका लागि अझै पनि आफ्नो सम्पूर्ण दिन बलिदान दिनुपर्छ । अघिल्लो शासनको शक्ति संरचना अक्षुण्ण रहन्छ, ठ्याक्कै सोही चुनावी प्रणाली पछ्याउँदै । त्यसो भए, विद्रोहले वास्तवमै केही हासिल गर्‍यो ? उत्तर स्पष्ट छ– गरेन ।

7 MINS READ
Immature obstruction of the revolution

स्थायित्वको आवरणभित्र लुकेको यथास्थितिवाद

आफ्नो वर्ग र सुविधाका कारण यस्तो ‘नकारात्मक शान्ति’ को चाहना राख्नु देशको भविष्यका लागि हानिकारक मात्र छैन, यसले ती श्रमजीवी र गरिब जनताको उपहास पनि गर्दछ, जोसँग यस्तो खालको वर्गीय सुविधा छैन ।

7 MINS READ
Status quo hidden under the guise of stability
Link copied successfully