सुनिता बराल

बराल प्रतिनिधिसभा सदस्य र एमाले केन्द्रीय सदस्य हुन् ।

सुनिता बरालका लेखहरु :

हामीले अवलम्बन गर्नुपर्ने पर्यटन कूटनीति

फेब्रुअरी पहिलो साता प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको प्रतिनिधिमण्डल सदस्यका रूपमा म भारतका विभिन्न स्थानको अवलोकन भ्रमण तथा उच्चस्तरीय भेटवार्तामा सहभागी थिएँ । हाम्रो भ्रमणभन्दा एक साताअघि मात्र नेपालमा भारतबाट विदेशमन्त्री एस जयशंकर र चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागकी उपमन्त्रीको भ्रमण भएको थियो ।

ग्रामीण पर्यटन, दिगो आर्थिक अभियान

नेपालको पर्यटन केही वर्षको निरन्तर ओरालो यात्रापछि सहज बाटामा फर्केको छ । भूकम्प र कोभिड–१९ महामारीपछि नेपाली पर्यटन पूर्ववत् अवस्थामा फर्किएको विश्वास गर्न सकिने तथ्यांकले अर्थतन्त्रमा आशा जगाएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार, सन् २०२३ मा १४८ देशका १० लाख १४ हजार ८७६ नागरिकले नेपाल भ्रमण गरेका छन् ।

भिक्षाका भरमा विद्यालय

ईश्वरी पौडेल महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माविका प्रधानाध्यापक हुन् । उनी आफूलाई गुरुकुल (विद्यालय) को गोठालाका रूपमा चिनाउँछन् ।