सुनिता बराल

बराल अनेरास्ववियूमा आबद्ध छिन् ।

सुनिता बरालका लेखहरु :

जबज, मदन भण्डारी र भावी पुस्ता

तत्कालीन नेकपा माले र मार्क्सवादीबीच २०४७ पुस २२ मा विधिवत् एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी-एमाले) को ‘केन्द्रीय संगठन समिति’ को महासचिव मदन भण्डारी हुनुभयो ।