Kantipur

२१ जेष्ठ २०८३, बिहीबार
शैलीका छेत्री

शैलीका छेत्री

शैलीका छेत्रीका लेखहरु :

कोइलाखाद : अँध्यारो खनेर उज्यालो खोज्नेहरू

नरबहादुरले डायस्पोराका ती मानिसको प्रतिनिधित्व गर्छ, जो जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो ‘जरा’ छोड्न चाहदैन । ‘मुलुक बाहिर’ रहेर पनि ‘मुलुक’ को कुरा गर्छ ।

14 MINS READ
Coalfields: Those who dig in the darkness and seek light

आखिर सबको गन्तव्य एक : गंगा

गंगाका किनार साम्राज्यहरूको उदय र पतनका साक्षी हुन् । लाखौंका निम्ति गंगा नदी मात्रै होइन देवी हुन्, आध्यात्मिक पुनर्जन्मको प्रतीक ।

1 min read
After all, everyone's destination is one: Ganga

प्रिय स्त्री ! आफैंलाई निर्माण गर

अरे ओ पितृसत्ता ! स्त्रीलाई जीवनमा केही त बन्न देऊ । तिमी किन तिनको मानसिकतामा ‘सेवा नै स्त्रीको परम धर्म’ भन्ने झूटो प्रथा जबरन रोप्ने अधम प्रयासमा सदियौंदेखि लागिपरेका छौ ?

1 min read
Dear woman! Build yourself up

नोस्टाल्जिया कोलकाता ट्राम

कोलकाताको संस्कृति र साहित्यको एक अभिन्न अंग थियो– १५० वर्ष पुरानो ट्राम । अब कोलकाता ट्राम केवल स्मृतिमा रहनेछ, सूचना टाँसिएको छ– ट्राम सेवाहरू अनिश्चितकालका लागि बन्द भएका छन् ।

1 min read
Nostalgia Kolkata Tram
Link copied successfully