अहिलेको गृह नेतृत्व सबै ठाउँमा सक्षम होइन, आफ्ना मान्छे पठाउने नाममा विमानस्थलको सुरक्षामाथि पनि कतै सम्झौता त गरिरहेको छैन भन्ने प्रश्न उठिरहेका छन्
यदि भारत र पाकिस्तानबीच युद्धको अवस्था आए नेपाललाई त्यसको सीधा असर पर्नेछ, हाम्रो सुरक्षा रणनीति के हुने भन्नेमा गम्भीर हुनुपर्छ
अहिले अधिकांश तस्करीको भुक्तानी नेपालबाहिर भइरहेको छ । कारोबार क्रिप्टो करेन्सीमा चलिरहेको छ । जसले नेपालको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याइरहेको छ ।