Kantipur

२३ जेष्ठ २०८३, शनिबार
प्रकाशकीय

प्रकाशकीय

प्रकाशकीयका लेखहरु :

कान्तिपुर प्रकाशकीय : प्रधान सम्पादक चौहानद्वारा राजीनामा, नयाँ नियुक्तिका लागि दरखास्त आह्वान

चौहानले राजीनामा दिएपछि नयाँ प्रधान सम्पादकका लागि दरखास्त आह्वान गरिएको कान्तिपुर मिडिया ग्रुपले जानकारी दिएको छ ।

2 MINS READ
Kantipur Publishing: Editor-in-Chief Chauhan resigns, calls for applications for new appointment

निर्वाचन : राजनीतिक अन्योललाई सम्हाल्ने र संस्थागत गर्ने जनादेश (प्रकाशकीय)

कार्कीसँग केवल देशलाई संकटबाट पार लगाउने भीमकाय चुनौती थियो । शपथकै दिन घोषणा भएको मितिमा निर्वाचन सम्पन्न गरेर उनले शान्तिपूर्ण संक्रमणको राजमार्ग तयार पारेकी छन् । यसले हक्की पूर्वप्रधानन्यायाधीशका रूपमा उनको पूर्ववत् छविसँगै कुशल प्रधानमन्त्रीको व्यक्तित्व पनि थपिएको छ ।

4 MINS READ
Elections: A Mandate to Manage and Institutionalize Political Confusion (Publication)

प्रकाशकीय: कान्तिपुर आफ्नो व्यावसायिक पत्रकारितामा अविचलित छ

नागरिक अधिकारको सम्झौताहीन अभ्यास सुनिश्चित गर्न समाजमा सशक्त प्रेस चाहिन्छ, त्यही भूमिकालाई कान्तिपुरले आफ्नो अभीष्ट बनाएको छ ।

3 MINS READ
Publisher: Kantipur is unwavering in its professional journalism

प्रकाशकीय : आफ्नो यात्रालाई अझ गतिशील बनाउन कान्तिपुर पब्लिकेशन्स् प्रतिबद्ध छ

सञ्चार र समग्र उद्योगको आत्मबल बढाउन रचनात्मक बहसको वातावरण बढाउनुपर्नेछ, यसका लागि कान्तिपुरले आफ्नो व्यावसायिक भूमिका अवश्य पूरा गर्नेछ ।

4 MINS READ
Publisher: Kantipur Publications is committed to making your journey more dynamic
Link copied successfully