Kantipur

२५ जेष्ठ २०८३, सोमबार
किरण पौडेल

किरण पौडेल

किरण कान्तिपुर टेलिभिनजनका संवाददाता हुन् ।

किरण पौडेलका लेखहरु :

विदेशमा रहेका प्रतिवादीले 'भिडियो कन्फरेन्स'मार्फत अदालतमा बयान र हाजिर हुने बाटो खुल्यो

'न्यायिक पहुँचको सन्दर्भमा सर्वोच्च अदालतको यो आदेश ऐतिहासिक हो । अब अदालतको प्रक्रिया लामो हुँदा काम छोडेर मुलुकबाहिरबाट बयानकै लागि हजारौं किलोमिटर यात्रा गरेर आउनुपर्ने परिस्थितिको अन्त्य गर्न फैसला ऐतिहासिक हुनेछ ।'

4 MINS READ
Defendants abroad are now able to testify and appear in court via video conference.

के सर्वोच्च अदालतको सुनुवाइ 'लाइभ स्ट्रिमिङ' होला ?

सर्वोच्च अदालतको पाँचौँ पञ्चवर्षीय योजनामा पनि २०८२ मंसिरमा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु गरिने उल्लेख छ । तर, उक्त योजना अहिलेसम्म कार्यान्वयन भएको छैन ।

5 MINS READ
Will the Supreme Court hearing be 'live-streamed'?

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया सुरु, पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा दुवै फागुन पहिलाे सातादेखि नेपाल बाहिर छन् ।

1 MIN READ
Process to issue red notice against Deuba couple begins, arrest warrant issued

खाडीबाट कसरी फर्किने ? यस्ता छन् सम्भावित रुटहरू

हवाई रुट नियमित नहुँदा खाडीका देशबाट नेपालसम्म आइपुग्न र नेपालबाट खाडी लगायतका अन्य देशमा जान असहज बन्दै गएको छ । यस्तो अवस्थामा परराष्ट्र मन्त्रालयले केही उपायहरु सुझाएको छ ।

3 MINS READ
How to return from the Gulf? These are the possible routes

सरकार र जेन–जी सम्झौता विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

निर्वाचनको म्यान्डेट पाएको अन्तरिम सरकारलाई सम्झौताको अधिकार नभएको रिटमा उल्लेख गरिएको छ।

1 MIN READ
Writ petition filed in Supreme Court against government and Gen-G agreement

मधेश प्रदेशमा तीन वर्षमै पाँचौं सरकार

संघीयतापछिको पहिलो कार्यकालमा प्रदेश सरकारहरूमध्ये सबैभन्दा स्थिर सरकारको नमुना थियो – मधेश प्रदेशको सरकार । तर २०७९ को निर्वाचनपछि भने मधेश दलहरूको दाउपेच र लेनदेनको यस्तो केन्द्र बन्यो कि मधेशले बितेका तीन वर्षमै चार जना मुख्यमन्त्री देखिसक्यो । अब फेरि मधेश सरकारमा नयाँ मुख्यमन्त्री आउने छन् ।

4 MINS READ
Fifth government in Madhesh Province in three years

एनपीएलमा सट्टेबाजी गर्ने र खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गरेको आरोपमा १० पक्राउ

फिक्सिङका आधारमा निश्चित समूहले सट्टेबाजी लगाउने र परिणाम आफ्नो पक्षमा पारेर रकम असुल गर्ने गतिविधिबारे प्रशासन र अन्तर्राष्ट्रिय क्रिकेटको नियमनकारी निकाय आईसीसीले निगरानी गर्ने गरेका छन् ।

3 MINS READ
10 arrested for betting on NPL and offering spot-fixing to players

लुटिएका हतियार हत्या, लुटपाटमा प्रयोग भएको छैन : प्रहरी प्रवक्ता [अन्तर्वार्ता]  

'आसन्न चुनावका निम्ति १ लाख ३२ हजारदेखि १ लाख ५० हजारसम्म म्यादी प्रहरी भर्ना गर्नुपर्ने आकलन नेपाल प्रहरीले गरेको छ ।'

5 MINS READ
Stolen weapons were not used in murder, robbery: Police spokesperson [Interview]
Link copied successfully