प्रतियोगितामा कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशसँगै विभागीय टोली एपीएफ र आर्मी गरी ६ टोलीका ९६ खेलाडी सहभागी छन् ।
पुरुषतर्फ राजनले कान्तिपुर हाफ म्याराथन जितेको पहिलो पटक हो भने महिलातर्फ सन्तोषीले लगातार दोस्रो पटक जितेकी हुन् ।
स्वर्ण जितेको पहिचानबाट गोल्डेन गर्ल्स बनेकी धाविका सन्तोषी श्रेष्ठले एक वर्षमा चार फरक विधामा ५ कीर्तिमान स्थापित गरेकी छन्
दक्षिण एसियालीदेखि एसियाली, ओलम्पिक खेलकुदसहित अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरूमा नेपाली धावकहरू म्याराथन सहभागितालाई गर्बिलो बनाएका छन्