Kantipur

२१ जेष्ठ २०८३, बिहीबार
बुनु थारू/रासस

बुनु थारू/रासस

बुनु थारू/राससका लेखहरु :

जेन-जी सहिद विजयको परिवारमा आर्थिक संकट, सानी छोरीको भविष्य अन्योलमा

परिवारको सम्पूर्ण जिम्मेवारी वहन गर्दै आएका विजय चौधरीको मृत्युपछि चौधरी परिवार शोक र अन्योलमा परेको छ ।

4 MINS READ
Financial crisis in the family of Gen-G martyr Vijay, the future of his little daughter is uncertain

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

महिलालाई गर्भावस्थाका साथै सुत्केरीमा श्रीमान् मात्र होइन घरका सबै सदस्यको सहयोग चाहिन्छ । शारीरिक रूपमा महिलाले नै सबै जिम्मेवारी लिनुपर्ने भए पनि अरु कुरामा परिवारका सदस्यले सहयोग गर्नुपर्ने डाक्टरहरूको सुझाव छ ।

13 MINS READ
Mental health during pregnancy and childbirth: Neglect increases risk

जेन-जी सहिद अर्जुन भट्टको परिवार भन्छ : बलिदान खेर नजाओस्, देश बस्नलायक बनोस्

अर्जुनकी आमा जानुका भन्छिन् : 'मेरो छोरो १५ लाखको थियो त ? १५ करोड नै दिए पनि छोरा त फर्किएर आउँदैन नि ।' बुबा चित्रबहादुर भन्छन्, 'छोराजस्ता नौजवानले बगाएको रगतले अर्थ राखोस् । उनीहरूको बलिदान खेर नजाओस् । देश बस्नलायक बनोस् । सबैले रोजगारी पाऊन् ।'

8 MINS READ
Gen-G martyr Arjun Bhatt's family says: May his sacrifice not go in vain, may the country become a place worth living in

आन्दोलन र प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

आन्दोलनपछि मानसिक स्वास्थ्य समस्याबाट पीडित युवाहरूको संख्या बढेको चिकित्सकहरूको भनाइ, तनाव व्यवस्थापनका उपाय अपनाउन सुझाव।

1 min read
Movements and demonstrations increase mental problems in the youth

अष्टिम्की : भित्ताबाट हराउँदै गएको थारू लोककला

अष्टिम्की चित्रकलामा थारूहरूको जीवनदर्शन स्पष्ट झल्किन्छ । यसमा थारू लोककला बाँचेको छ । यद्यपि, नयाँ पुस्तालाई यसको महत्त्व बुझाउन सकिएको छैन ।

1 min read
Ashtimki: Tharu folk art disappearing from the walls

कामकाजी अभिभावकको भरोसा बन्दै दिवा शिशु स्याहार केन्द्र

'धेरै करारका कर्मचारीहरूले बच्चालाई राख्दिनुपर्‍यो भनेर अनुरोध गर्नुभएको छ, तर बजेट र ठाउँ अभावले ७५ जनाको मात्र क्षमता रहेको छ ।'- व्यवस्थापक शान्ति थापा

1 min read
Link copied successfully