Kantipur

८ श्रावण २०८३, शुक्रबार
उद्धव प्याकुरेल

उद्धव प्याकुरेल

उद्धव प्याकुरेलका लेखहरु :

जति ठूलो स्थानीय तह, उति टाढा सरकार

स्थानीय तहका ठूला संरचना सुशासनका लागि होइन । बरु जनताबाट सरकारलाई टाढा राख्ने औजार मात्र हो । यसले स्थानीय रूपमा काम गर्ने र गरेकालाई नेतृत्वमा आउन उल्झन सिर्जना गर्छ नै, सांस्कृतिक तथा सामाजिक स्थानीयतामा खासै चासो नराख्ने सेलेब्रिटीहरूलाई चुनाव जिताउन पनि सहयोग गर्छ ।

13 MINS READ
The larger the local level, the more distant the government.

जेन–जी व्रिदोहको निसाना : प्रणाली कि प्रवृत्ति

जेन–जीका माग राजनीतिक प्रणालीविरुद्ध नभई प्रणालीलाई सञ्चालन गर्ने व्यक्ति र तिनका तौरतरिकाविरुद्ध केन्द्रित थिए  ।

1 min read
Zen-G Vridoh's Nisana: Systematic Tendencies

जेन–जी व्रिदोहको निसाना : प्रणाली कि प्रवृत्ति

जेन–जीका माग राजनीतिक प्रणालीविरुद्ध नभई प्रणालीलाई सञ्चालन गर्ने व्यक्ति र तिनका तौरतरिकाविरुद्ध केन्द्रित थिए 

1 min read
Zen-G Vridoh's Nisana: Systematic Tendencies

प्रधानमन्त्रीको चीन यात्राका अवयव

जापान–नेपाल घनिष्ठ सम्बन्धका बीच ‘जापानी साम्राज्यविरुद्ध’ जस्म मनाउने सैन्य परेड र शक्ति प्रदर्शनमा सहभागी हुनु आफैंमा नेपालको परराष्ट्र नीतिमा अस्पष्टता थियो । पुटिन–ओली भेटका तस्बिरहरूको आधिकारिक सार्वजनिक भने कूटनीतिक अपरिपक्वता ।

1 min read
Components of the Prime Minister's visit to China

‘सडक नै विकास’ ठान्ने सोचको दुश्चक्र

‘विकास भनेकै सडक र भवन’ भन्ने भाष्य बनाएर लैजान सफल त्यही वर्ग हो, जसले नेपाललाई आधुनिक समाजमा बदल्ने भनेर विगत ७० वर्षदेखि हालीमुहाली गरिरहेको छ

1 min read
The vicious cycle of thinking that

स्थानीय तहमा ‘कनिका बजेट’को महत्त्व

पछिल्ला दिनमा बिनाप्रक्रियाको बजेट विनियोजनका लागि वडादेखि मन्त्रालय हुँदै प्रधानमन्त्री निवाससम्म धाउने र मैले यति बजेट पारें भन्नेहरूको बिगबिगी र व्यापक चहलपहलमा यही कमिसनमुखी बिचौलिया तप्काले पनि राम्रो योगदान गरेको देखिन्छ

1 min read
Importance of 'Kanika Budget' at the local level

सार्वजनिक बिदा बढाउन कति सम्भव ?

साताको कार्यदिन छोट्याउँदा कम्पनी र संगठनका साथसाथै राष्ट्रिय उत्पादकत्वमा वृद्धि भएको विभिन्न अध्ययनले देखाएका छन् । काम र परिणाम केन्द्रित हुनुभन्दा हाजिर गराएर तलब खाएको महसुस गराउने नियन्त्रणमुखी प्रशासकीय सोचमा रुमल्लिएको नेपालले अन्यत्रका अभ्यास र परिणामबाट सिक्ने कि ?

1 min read
How much possible to increase public holidays?
Link copied successfully