Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
प्रगति राई

प्रगति राई

साहित्यकार प्रगति राईको 'लेखककी स्वास्नी', 'बिर्सिएको मृत्यु', 'थाङ्ग्रा' र 'बादी विज्ञप्ति' लगायतका कृति प्रकाशित छन् ।

प्रगति राईका लेखहरु :

पाठक सम्मोहित हुने ‘सम्मोहन’का अब्बल कथा

पछिल्लो समय लेखिएका महिलाप्रधान कथामध्ये यस संग्रहका कथाले पाठकको मन खिच्छ । त्यहाँ दुःख छ, दर्द छ तर महिला पात्रलाई ‘विचरा’को बिम्बमा कहीं उभ्याइएको छैन ।

9 MINS READ
Excellent stories of 'hypnosis' that will hypnotize the reader

जेन–जीले फुकेको क्रान्तिको बिगुल

यो विद्रोह जन्मेको न लोकतन्त्रविरुद्ध हो, न त संविधान या अहिले चलेको व्यवस्थाविरुद्ध नै । यो त हो– शासन सुदृढीकरणको सपना र मात्रै असल व्यवस्थाको चाहाना ।

11 MINS READ
The trumpet of revolution blown by Gen-G

मुन्दुम पदमार्गमा लेमलेमेको कथा

उनलाई छुन अनेक प्रयास गरेँ, तर कसरी–कसरी नछोइएकी हुन्थिन् । जबरजस्ती छुन खोज्दा उनका रिसाएको ओठ देख्थेँ र म हच्किन्थेँ । बिहानीको झुल्के घामले मेरो अनुहार छोयो, तिनी अलप भइन् ।

12 MINS READ
The story of Lemlema on the Mundum Trek

मैले माया गर्नै जानिनँ

मान्छेले प्रतिक्रिया जनाउने दुई तरिका हुँदोरैछ– माया र घृणा । माया सकिए घृणा पलाउँदो रहेछ, घृणा सकिए फेरि माया । 

1 min read
I don't know how to love
Link copied successfully