Kantipur

८ श्रावण २०८३, शुक्रबार
कृष्णा पौडेल

कृष्णा पौडेल

न्यूज एजेन्सी नेपालकी प्रकाशक तथा सम्पादक कृष्णा पौडेल जलवायु न्याय, नीति वकालत तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

कृष्णा पौडेलका लेखहरु :

सुशासनका लागि संसद्

संसद् केवल विधायिकाको भवन होइन, जनमतको संस्थागत घर, सत्ता नियन्त्रणको औजार र दीर्घकालीन सुशासनको आधार हो

10 MINS READ
Parliament for good governance

कोप : भव्य अवसर, फितलो तयारी

कोप–३० मा गुणस्तरीय सहभागिता नभएपछि नेपालले यसै वर्ष आयोजना गरेको ‘सगरमाथा संवाद’ अब ‘हिमालको महँगो विज्ञापन’ मा सीमित हुनेछ ।

10 MINS READ
COP: Grand opportunity, poor preparation

कोप–३० : भव्य अवसर, फितलो तयारी

कोप–३० मा गुणस्तरीय सहभागिता नभएपछि नेपालले यसै वर्ष आयोजना गरेको ‘सगरमाथा संवाद’ अब ‘हिमालको महँगो विज्ञापन’ मा सीमित हुनेछ ।

10 MINS READ
COP-30: Grand opportunity, weak preparations

हरित अर्थतन्त्रको नाममा जलवायु ऋण

हरित अर्थतन्त्रका लागि अनुदान नभई ऋण लिनुपर्ने हुन्छ । अनुदानका लागि ग्रिन बन्ड वा कार्बन व्यापारजस्ता बजारमुखी उपायहरूमा नेपालले प्रभावकारी भूमिका खेल्न सक्ने अवस्था छैन ।

1 min read
Climate debt in the name of green economy

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्प निर्णयको असर

ट्रम्पको कदमले ग्लोबल नर्थबाट ग्लोबल साउथतर्फ शक्ति सर्न सक्ने सम्भावनालाई नजिक ल्याएको छ तर यो बहुपक्षीय विषय भएकाले सोहीअनुसार ती मुलुकको क्षमता, नेतृत्व, सक्रियता र सहकार्यको आगामी मार्गचित्र निर्धारण गर्नेछ 

1 min read
The impact of Trump's decision to withdraw from the Paris Agreement

कोपमा किन मुख्य बनेन हिमालको एजेन्डा ?

हिमालको विषय उठाउन कालापत्थर पुगेको नेपाली टोलीले त्यो सम्मेलनबाट के शिक्षा लियो ? व्यवहारमा कतै देखिएको छैन । चन्द्रागिरिमा पर्वतीय क्षेत्रको मुद्दामा विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद भयो । त्यसको परिणाम कोप–२९ मा देख्न सकिएन । 

1 min read
Why did not become the main agenda of Himal in Kop?
Link copied successfully