Kantipur

२६ जेष्ठ २०८३, मंगलबार

जगत देउजाका लेखहरु :

दलित भूमिहीनता : ऐतिहासिक अन्याय र अपरिहार्य क्षतिपूर्ति

भूमिहीन दलितमा पनि दलित महिला सबैभन्दा बढी बहिष्कृत हुनेमध्येमा पर्छन्, जसले जातीय–लैंगिक आधारमा दोहोरो विभेद भोगिरहेका छन् । अब समाजमा गहिरो रूपमा जरा गाडेका शक्ति असन्तुलन भत्काउनु अपरिहार्य छ । यसर्थ भूमि स्वामित्व प्रदान गरिँदा पति–पत्नी दुवैको संयुक्त स्वामित्वमा हुनुपर्छ ।

16 MINS READ
Dalit landlessness: historical injustice and inevitable compensation

भूमिहीन नागरिकको अधिकार सुनिश्चितता

सरकारको सयबुादे प्रशासकीय सुधारसम्बन्धी कार्यसूचीमा ‘भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन’ को विषयलाई प्राथमिकतामा राखिनु स्वागतयोग्य छ । तर, सरकारले लिएको अठोटमा अवसरका ढोका र चुनौतीका पर्खाल दुवै उभिएका छन् ।

9 MINS READ
Ensuring the rights of landless citizens

भूमि रूपान्तरणको मार्गचित्र

नेपालको संविधानले भूमिहीन दलितलाई भूमि उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसैले भूमिहीन दलितलाई आवास र कृषिका लागि जमिन उपलव्ध गराउने विषयमा दलहरूको स्पष्ट दृष्टिकोण आउनुपर्छ । 

9 MINS READ
Roadmap for land transformation

भूमिहीनलाई जहिल्यै अन्याय

भूमिहीनता अन्त्य गर्ने विषय विस्तृत शान्ति सम्झौताको पनि म्यान्डेट हो, यो मौलिक हक कार्यान्वयनको विषय हो।

1 min read
Never injustice to the landless

भूमि विधेयकमा सहमतिको खाँचो

क्षणिक राजनीतिक फाइदा वा घाटाको हिसाबबाट बाहिर निस्केर ऐतिहासिक रूपमा विभेद, अन्याय र अभावमा बाँचिरहेका भूमिहीन वर्गको न्याय विधेयकको केन्द्र हुनुपर्दछ

1 min read
Need for Consensus on Land Bill
Link copied successfully