Kantipur

६ श्रावण २०८३, बुधबार
टंकमणि शर्मा दंगाल

टंकमणि शर्मा दंगाल

टंकमणि शर्मा दंगाल पूर्वमहालेखापरीक्षक हुन् ।

टंकमणि शर्मा दंगालका लेखहरु :

सफलताको सूत्र– शक्ति संघर्षको व्यवस्थापन

रास्वपाभित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच व्यक्तित्व वा शक्तिको टकराव आयो भने ठूलो धोका सावित हुनेछ, जनमतको कदर र परिवर्तनको रक्षाका लागि नेता तथा कार्यकर्ताहरु यस्तो सम्भावित अहम्–टकराव र शक्ति संघर्षप्रति सजग हुनुपर्छ।

12 MINS READ
The formula for success – managing power struggles

महालेखा परीक्षकको प्रभावकारिता र विश्वसनीयता

महालेखा परीक्षकको प्रतिवेदनमा बर्सेनि हजारौंको संख्यामा अनियमितताका फेहरिस्त सार्वजनिक भए पनि केही ठूला ‘केस’ बाहेक अन्यमा यसले संसद् र संसदीय समितिहरूको ध्यानाकर्षित गर्न सकेको छैन

15 MINS READ
Effectiveness and Credibility of the Auditor General

बजेटमा छुटेका सवाल

बजेटले विगतको राजनीतिक परिस्थिति र यसबाट परेको प्रभावको समीक्षा गरे तापनि वर्तमान राजनीतिक अस्थिरताले भविष्यमा निकाल्ने नतिजा र त्यसले पार्ने प्रभाव आकलन गरी उपयुक्त रणनीति तय गर्न सकेको पाइएन 

1 min read
Missing questions in the budget

बजेटमा छुटेका सवाल

बजेटले विगतको राजनीतिक परिस्थिति र यसबाट परेको प्रभावको समीक्षा गरे तापनि वर्तमान राजनीतिक अस्थिरताले भविष्यमा निकाल्ने नतिजा र त्यसले पार्ने प्रभाव आकलन गरी उपयुक्त रणनीति तय गर्न सकेको पाइएन 

1 min read
Missing questions in the budget

‘कुलिङ अफ’ अवधि : स्वार्थको द्वन्द्व निरूपण

नेपालको सन्दर्भमा ‘कुलिङ अफ’ अवधि हाम्रा आफ्नै आचरण र व्यवहारले निम्त्याएको आवश्यकता हो । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने मात्र अहम् सवाल हो

10 MINS READ
'Cooling off' period: conflict of interest
Link copied successfully