Kantipur

८ श्रावण २०८३, शुक्रबार
सुनिता मैनाली

सुनिता मैनाली

मैनाली मानवअधिकारकर्मी हुन् ।

सुनिता मैनालीका लेखहरु :

गृहमन्त्रीज्यू, के गरिबै भएर मर्नु गल्ती हो ?

गृहमन्त्री सुधन गुरुङको अभिव्यक्ति थियो– गरिब जन्मनु तिम्रो गल्ती होइन, गरिबै मर्नु तिम्रो गल्ती हो । गरिबलाई नै गरिब हुनुको दोषी ठहर्‍याउने अभिव्यक्ति गृहमन्त्रीको आधिकारिक अवधारणा हो ? उसो भए यो सरकारले गरिब र विपन्नलाई हेर्ने दृष्टिकोण के हो ?

7 MINS READ
Home Minister, is it a mistake to die poor?

विषाक्त पुरुषत्वले नमान्ने महिला नेतृत्व

आफू मात्रै शक्तिकेन्द्रित भइरहने र अरूको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति नै विषाक्त पुरुषत्वको असली उदाहरण हो।

8 MINS READ
Toxic masculinity defies female leadership

प्रधानमन्त्रीज्यू ! हामी बच्चा जन्माउने मेसिन होइनौं

हामी बच्चा जन्माउने मेसिन होइनौं र नेताहरूले शासन गर्ने जमात उत्पादन गर्न हामीले ठेक्का पनि लिएका छैनौं । इच्छा लाग्दा भने कतिवटा, कहिले र कसरी जन्माउने यो हाम्रो निर्णयको कुरा हो । इच्छा लाग्दैन भने सन्तान जन्माउँदैनौं पनि ।

1 min read
Prime Minister! We are not birthing machines

नवउदारवाद र महिला आन्दोलन

महिलावादले नवउदारवादी अर्थतन्त्रद्वारा महिलाका शरीरको वस्तुवादीकरणको विरोध गर्छ र महिलाहरूलाई उपभोगको वस्तुका रूपमा चित्रण गर्ने प्रवृत्तिलाई चुनौती दिन्छ ।

1 min read
Neoliberalism and the Women's Movement
Link copied successfully