राउटे समुदाय अहिले ‘कन्टेन्ट’ बनेको छ– कसैले फोटो खिच्छ, कसैले भिडियो पोस्ट गर्छ, यस्तो क्रियाले राउटेहरू असुरक्षित छन् ।
तलब र भत्ता बढाएर कर्मचारी सुध्रिन्नन् । उत्कृष्ट सेवा दिने कर्मचारीलाई पुरस्कृत र गैरजिम्मेवारलाई कारबाही गर्ने संयन्त्र पनि आवश्यक छ ।
गोपनीयता उल्लंघनको प्रभाव केवल व्यक्तिगत जीवनमा मात्र सीमित हुँदैन, यसका गम्भीर असर सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पनि पर्न सक्छ । यसैले, गोपनीयता सम्मान गर्न र सुरक्षा उपाय अपनाउन अत्यन्त महत्त्वपूर्ण छ ।
नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै पनि संकीर्ण छ । महिलाको योगदानलाई महत्त्व नदिने र असमान शक्ति संरचनाले उनीहरूको विकासको सम्भावनालाई रोक्ने गरेको छ ।