फ्यूजन खाना बनाउनु भनेको केवल दुई भिन्न संस्कृतिको स्वाद मिसाउनु मात्रै होइन, बरु नेपाली स्वादको मौलिकता जोगाउँदै त्यसलाई नयाँ परिकारका रुपमा पस्कनु हो ।
र्याप र 'स्पोकन वर्ड' कवितामार्फत उज्ज्वला महर्जनले एकातिर नेवा: संस्कृतिलाई पुनः परिभाषित गरिरहेकी छन् भने अर्कोतिर लैङ्गिक समानता र अपनत्वमाथि प्रश्न गरिरहेकी छन् ।
ब्राजिलका कलाकार काको मेनेगाज भन्छन्, ‘ट्याटु भनेको बाहिरी संसारमा भावना देखाउने माध्यम हो, जहाँ म शरीरसँग जोड्ने प्रयास गर्छु ।
टिकटक र इन्स्टाग्राममा विवाहसम्बन्धी छोटा भिडियो रिल्स अपलोड गर्ने प्रवृत्ति पछिल्लो समय उल्लेखनीय रूपमा बढेको देखिन्छ । ती भिडियो कैद गर्नका लागि कन्टेन्ट क्रिएटरहरू नै व्यावसायिक रूपमा सक्रिय हुन थालेका छन् ।