Kantipur

५ श्रावण २०८३, मंगलबार
कृष्णध्वज बस्नेत

कृष्णध्वज बस्नेत

बस्नेतले जेन-जीको प्रतिनिधित्व गर्छन्।

कृष्णध्वज बस्नेतका लेखहरु :

न्यायपालिकाको विश्वास वृद्धिको बाटो

न्यायाधीश नियुक्ति प्रक्रियालाई पूर्णतः पारदर्शी बनाउनु अपरिहार्य छ । न्यायाधीश बन्न चाहनेहरूको खुला आवेदन, उनीहरूको योग्यता र अनुभवको सार्वजनिक प्रस्तुति र छनोटका आधारहरूको स्पष्ट व्याख्या जस्ता उपायहरूले प्रक्रियालाई विश्वसनीय बनाउन सक्छन् ।

7 MINS READ
The way to increase trust in the judiciary

‘प्रधानमन्त्री’ होइन, ‘प्रणाली’ को बहस

यहाँ अझै पनि ‘राम्रा व्यक्ति आए सब ठीक हुन्छ’ भन्ने भ्रम पालिएको छ । तर लोकतन्त्र राम्रा व्यक्तिमा होइन, व्यवस्थित प्रणालीमा जीवित रहन्छ । हामीलाई इमानदार नेताको होइन, बेइमान बन्न नसक्ने प्रणालीको खाँचो छ ।

8 MINS READ

संघीयताले जनतालाई के दियो ?

संघीयता खारेज गर्ने बहसले पुनः शक्ति केन्द्रमा फर्किन्छ । नागरिकले राज्यबाट प्राप्त गर्ने सेवासुविधाको पहुँचमा कमी हुन्छ र स्थानीय जनभावनाको प्रतिनिधित्वलाई कमजोर पारिन्छ ।

5 MINS READ
What did federalism give to the people?
Link copied successfully