कान्तिपुरका फोटो पत्रकारले कैद गरेका वर्ष २०८२ लाई सम्झाउने १२ उत्कृष्ट तस्बिरहरू ।
मतदातालाई आकर्षण गराउन दल तथा उम्मेदवारहरुले घरदैलो, सभा र रोड सो लगायत चुनाव प्रचारका कार्यक्रम गरेका छन् ।
कन्क्लेभमा नेपालसहित विभिन्न मुलुकका ५३ वक्ता सहभागी छन् । नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले मुख्य मन्तव्य दिँदै लोकतन्त्र, नागरिक स्वतन्त्रता र न्यायको अवस्थामाथि अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरेकी छन् ।