अमृतालाई इमरोज त्यतिखेरदेखि नै प्रेम गर्थे, जतिखेर उनी र साहिर लुदियानभी प्ल्याटोनिक प्रेमको उत्कर्षमा थिए ।
लोसाका लागि लेखन बेखुसीसँग जुध्ने औजार थियो । उनी भनिरहन्थे– म खुसी नभएकाले लेख्छु र जीवनको पहिलो प्राथमिकता लेख्नु हो, बाँच्नु होइन ।
मार्खेजको उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ दृश्यभाषामा आउँदा झन् रहस्यमय बनेको छ । पहिलो भागको समापन त्यहाँ भएको छ, जहाँ उर्सुला आफ्नी आमाले कल्पना गरेको अनिष्ट–कथा सही सावित भएको सोच्छिन् र भावविह्वल हुन्छिन् ।