नारायण खडका

नारायण खडकाका लेखहरु :

३ सातापछि विदेशी विद्यार्थी अष्ट्रेलिया प्रवेश गर्न पाउने, नेपालीबारे अन्योल

अष्ट्रेलियाले करिब २० महिनापछि विदेशी विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने भएको छ । न्यु साउथ वेल्स सरकारले नमुना कार्यक्रमका रुपमा हरेक महिना ५ सय विद्यार्थीलाई यही डिसेम्बरको पहिलो सातादेखि ल्याउने भएको छ ।