२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

प्रकाश अधिकारी

प्रकाश अधिकारीका लेखहरु :

सहकारी सुशासनका सवाल 

उस्तै उद्देश्य र हैसियत भएका व्यक्तिले एकआपसमा आर्थिक परनिर्भरता सुल्झाउन सहकार्य गर्ने संस्था स्थापना गर्नु सहकारी हो । सहकारी सदस्यकेन्द्रित व्यवसाय हो । त्यसैले यसको नियन्त्रण तथा सञ्चालनको भार प्रत्येक सदस्यमा रहन्छ ।