७१ वर्षका पुनले मन्त्री भइसकेपछि मात्र मतदाता नामावलीमा नाम लेखाएका थिए ।
लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित नेचुङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान भएसँगै १ सय ५१ वटा चिनियाँ विद्युतीय (ईभी) गाडीहरू समेत गरी विभिन्न तयारी पोसाक, इलेक्ट्रोनिक्स तथा कस्मेटिक सामान बोकेका ६७ वटा चिनियाँ कन्टेनरहरू आइपुगेको कोरला भन्सार कार्यालयले जनाएको छ ।
रेशम चौधरी पक्राउ