Kantipur

१ श्रावण २०८३, शुक्रबार
आनन्दमोहन भट्टराई

आनन्दमोहन भट्टराई

भट्टराई सर्वोच्च अदालतका न्यायाधीश हुन् ।

आनन्दमोहन भट्टराईका लेखहरु :

अबको बहस : सुशासनका लागि संविधान संशोधन

२००७ सालदेखि नै जनताको अपेक्षाअनुरूप संविधानसभाबाट अथक मिहिनेतसाथ जारी गरिएको वर्तमान संविधान संशोधनमार्फत परिमार्जन गरिनुपर्छ । पटक–पटक संविधान खारेज गरी निर्माण गर्दा मनोवैज्ञानिक रूपमा त्यसको सर्वोच्चता स्खलित हुन्छ । संशोधनमार्फत सानो र छरितो संविधान बनाउादा सुशासन प्रवर्द्धन हुन्छ ।

13 MINS READ
Next debate: Constitutional amendment for good governance

अबको बहस : सुशासनका लागि संविधान संशोधन 

२००७ सालदेखि नै जनताको अपेक्षा अनुरूप संविधानसभाबाट अथक मिहिनेतसाथ जारी गरिएको वर्तमान संविधान संशोधनमार्फत परिमार्जन गरिनुपर्छ । पटक–पटक संविधान खारेज गरी निर्माण गर्दा मनोवैज्ञानिक रूपमा त्यसको सर्वोच्चता स्खलित हुन्छ । संशोधनमार्फत सानो र छरितो संविधान बनाउँदा सुशासन प्रवर्द्धन हुन्छ । 

13 MINS READ
Next debate: Constitutional amendment for good governance

वातावरणीय न्यायका आयाम

स्वस्थ मानव जीवनका लागि वातावरण स्वस्थ हुनु अपरिहार्य हुन्छ। अस्वस्थ वातावरण मानवअधिकारक दृष्टिबाट पनि अस्वीकार्य छ। तर वातावरणीय विनाशले मुलुकलाई गम्भीर क्षति पुर्‍याएको छ।

16 MINS READ
Dimensions of Environmental Justice

ठूलाबडा बाढीमा पर्दैनन्, पर्ने त गरिब र सीमान्त वर्गका हुन्

नख्खुको तलपट्टि दुई घण्टासम्म मान्छेले गुहार माग्दा पनि सहयोग पाएनन् र ती बगेर गए । त्यसमा मन्त्री वा सांसद परेको भए के हुन्थ्यो ?

1 min read
The big ones don't get affected by the flood, but the poor and marginalized people do get affected
Link copied successfully